Logo

रिपोर्टर्स डेस्क

सोह्रश्राद्धमा पुरोहितको अभाव

-रिपोर्टर्स नेपाल/संवाददाता

गलेश्वर, ५ असोज: आज असोज कृष्ण प्रतिपदादेखि सोह्रश्राद्व सुरु भएको छ । बडादसैँको नजिकैमा पितृकार्य सम्पन्न गरेर चाडपर्व मनाउने परम्पराअनुसार आफ्नो घर, डेरा, त्रिवेणी, दोभान,

विस्तृत पढ्नुहोस
अफगानिस्तानबाट यसवर्ष छ लाखभन्दा बढी विस्थापित

५ असोज : यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ ।उक्त निकायका अनुसार यसवर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इनरुवा, ५ असोज: सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी

बगरफाँटमा तीन महिनादेखि खानेपानीको हाहाकार

गलेश्वर, ५ असोज: म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका २०८ घरपरिवार विगत तीन महिनादेखि खानेपानी अभवका कारण खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका छन् । खानेपानी अभावमा काकाकुलको नियति

भालु भगाउन रातभर जाग्राम

खलङ्गा, ५ असोज: मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको

लमजुङमा विद्युत्को तीन करोड बक्यौता

लमजुङ, ५ असोज: लमजुङमा विद्युत्को रु तीन करोड बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत् उपभोक्ता संस्थाको रु दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको रु एक करोड बक्यौता

निफ्राले ८.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले यस वर्ष ८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ४ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को

भारतमा थप २६ हजार सङ्क्रमित, २५२ को मृत्यु

५ असोज : भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ । योसँगै भारतमा

कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा

तुलसीपुर, ५ असोज: पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही हो । पढाइमा दख्खल हुनेहरू

चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान

सर्लाही, ५ असोज: सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बलेवा, ५ असोज: बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्यानडाका प्रधानमन्त्री ट्रुडो ४९ बर्षमा तेस्रो पटक निर्वाचित

५ असोज : क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल