चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

कञ्चनपुर, ३० असार । शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ

म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी, ३० असार । म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ ।

पर्साको दुग्धेश्वनाथ महादेव मन्दिरमा बिहानैदेखि दशनार्थीको भीड

वीरगञ्ज (पर्सा), ३० असार । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा आज

दमक–चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन

-रामकुमार लिम्बू  फिक्कल (इलाम), ३० असार । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिकाहुँदै पाँचथरको चिसापनी पञ्चमी

आहा ! ढोरपाटन

-डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३० असार । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ

घटेनन् कञ्चनपुरमा सवारी दुर्घटनाका घटना

दोधारा चाँदनी (कञ्चनपुर), ३० असार । शुक्रबार साझ कञ्चनपुरको बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन

स्वास्थ्यको समान पहुँच पु¥याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा), ३० असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको

सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन रास्वपाको अपिल

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीले मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण,

‘प्रेष्टिजियस प्लस टु’ अवार्ड मनास्लु वर्ल्ड कलेजलाई

काठमाडौं, ३० असार । काठमाडौंको चावहिलमा अवस्थित मनास्लु वल्र्ड कलेजलाई ‘प्रेष्टिजियस प्लस टु अवार्ड –२०८२’

जग्गा ‘रजिस्ट्रेसन ’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा

सिरहा, ३० असार । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालले आफ्नो नाममा जग्गा नआउँदा

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

काठमाडौँ, ३० असार । वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं, असार ३० । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य