कांग्रेस कार्यकर्तालाई प्रचण्डको उर्दी-हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ (भिडिओसहित)

चितवन, २२ बैशाख । नेकपा ०माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस चितवनका

आईजीपी नियुक्त मुद्धामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, २२ बैशाख । सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक ९आईजीपी० नियुक्ति मुद्दामा अन्तरिम आदेश

भरतपुरमा गठबन्धनको जनसभा, पाँच वर्षमा गर्व गर्नलायक काम गरेको रेनुको दाबी

काठमाडौं, २२ बैशाख । भरतपुर महानगरको मेयरमा गठबन्धनकी साझा उम्मेद्धवार रेनु दाहालले पाँच वर्षको अवधिमा

जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग

दिलमाया शाही/जुम्ला, २२ वैशाख: जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग गरिएको छ ।

गठबन्धनको सरकारले स्थायित्व दिन्छ : डिना उपाध्याय

चितवन, २२ बैशाख । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी

विप्लवको सहकार्य ओलीसँग

काठमाडौं, २२ बैशाख । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

कमल थापालाई अर्को झड्का, चन्द्रबहादुर गुरुङले पनि छोडे पार्टी

काठमाडौं, २२ बैशाख । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाडेका छन्। कमल थापा

आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आजै आदेश आउनसक्ने

काठमाडौं, २२ बैशाख । नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको

एमालेविरुद्ध आक्रामक गगन थापा-पाँच वर्षमा काठमाडौंमा गरेको कामको जवाफ मागे

काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका

निर्वाचन आयोगले क–कसलाई सोध्यो स्पष्टीकरण ?

काठमाडौं, २२ वैशाख । निर्वाचन आचारसंहिता लागू भएपछि निर्वाचन आयोगले एक दर्जनभन्दा बढी व्यत्ति, संघसंस्था

स्थानीय तहको निर्वाचन : मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम (फोटोफिचर)

काठमाडौं, २२ बैशाख । निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि मतदान अधिकृत र सहायक अधिकृतलाई

रेनु दाहालले चुनाव जित्नेमा प्रचण्ड ढुक्क, भरतपुर पुगेर दिए यस्तो अभिव्यक्ति

चितवन, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा निर्वाचन