महर्जन २७ हजार ७१३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले
धनकुटाको पछिल्लो अपडेट : प्रतिनिधिसभातर्फ एमालेका राजेन्द्र राई- ८५४१/ राप्रपा प्रजातान्त्रिकका सुनिल बहादुर थापा- ६२५७
माेरङ ५, अपडेट शिवकुमार मण्डल माअाेवादी १०३७७/ अमृत अर्याल, कांग्रेस ९२८०/ राजकुमार यादव संघीय फोरम
नयाँ शक्ति : बावुराम भट्टराई १८३३७/ माअाेवादी केन्द: नारायणकाजी श्रेष्ठ : १५६०३ नारायण अधिकारी: ५७/
नुवाकोट–२ प्रतिनिधिसभा :नारायण खतिवडा, एमाले–११०६१/ अर्जुननरसिङ केसी, कांग्रेस–७४८४
नुवाकोट क्षेत्र नं–१ प्रतिनिधि सभा : हितबहादुर तामाङ, माअोवादी केन्द्र–११०८०/ रामशरण महत, कांग्रेस–९२३
प्रदेश ७ अछाम –१ प्रतिनिधिसभा १. भिम रावल (एमाले)=२२३३ २. भरत स्वार(कांग्रेस)=१८९८
काठमाडौँ, , २२ मङ्सिर । प्रतिनिधिसभा सदस्य तर्फ नेपाली काँग्रेसले काठमाडौँ क्षेत्र नम्बर १ बाट
काठमाडौ, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले विजयी खाता खोलेको छ।