बैतडीको प्रदेश सभा ‘क’ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट विजयी भएका छन् ।
काठमाडौं क्षेत्र नंम्बर ३ : नेकपा एमालेका कृष्ण राई -९४०४/ नेपाली कांग्रेसकी अम्बिका बस्नेत –
धादिङ क्षेत्र नं. २ प्रदेशसभा (क) मा बाम गठबन्धनका उम्मेदवार डा. रामकुमार अधिकारी विजयी भएका
काठमाडाै ४ अपडेट: गगन थापा १००३५/ राजन भट्टराइ ९८५३/ सुबुना बस्नेत ६५८
काठमाडाै १० अपडेट: राजन केसी १०४६०/ हितमान शाक्य ९८००
सर्लाही प्रतिनिधि सभा क्षेत्र नंं. १ : प्रमाेद साह राजपा १०९६/ ध्रुब गाैतम एमाले ५६६/
रुपन्देही क्षेत्र नम्बर ३ अपडेट : घनश्याम भुसाल,एमालेः४८०२/ दिपक बोहोरा,राप्रपा प्रजातान्त्रिक,४२४९/ महेन्द्र यादव,संघीय समाजवादी फोरमः२८६१
प्यूठान जिल्लाको पछिल्लो मत परिणाम : प्रतिनिधि सभा : दुर्गा पौडेल (राजमो): २५८६/ डा.गोविन्दराज पोख्रेल
धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतोले अग्रता बढाएका छन्। सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार
मतगणनाको पछिल्लो परिणामअनुसार सचिव भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका केशवप्रसाद दाहालभन्दा ९ हजार १ सय
काठमाडौं, २३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ।