Logo
अपराध

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, ७ माघ । लागूऔषध मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सखुवाप्रसौनी गाउपालिकाका ३६ वर्षीय प्रभु सहनीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो

विस्तृत पढ्नुहोस
किशोरीमाथी जबरजस्ती गर्ने पक्राउ

बर्दिया, ७ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गुलरिया बस्ने २८ वर्षीय भिम बहादुर बुढालाई मंगलबार पक्राउ गरेको हो

हत्या गरी चार वर्षअघि फरार अभियुक्त पक्राउ

काठमाडौं, ७ माघ । हत्या गरी फरार व्यक्ति पक्राउ परेका छन् । प्रहरीले धादिङ बेनीघाट घर भएका २५ वर्षीय कमल विकलाई गोंगबु गणेशस्थानबाट सोमबार पक्राउ गरेको हो । उच्च अदालत

सचेतनाका लागि ट्राफिक कक्षा सञ्चालन गरिँदै

चिप्लेढुङ्गा, ७ माघ : सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक कार्यालयले ट्राफिक कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पछिल्लो छ महिनाको तथ्याङ्कमा सवारी दुर्घटनामा ज्यान

छानबिनमा डिआईजी

काठमाडौं, ७ माघ । सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा केन्द्रित गराउने तयारी गरेको छ । भन्सार तथा राजश्व गुल्महरुसमेत हटाएर सीमामा खटाउने निर्णय गरिसकेको छ । तर, सशस्त्र प्रहरीका

दाङका आठ नाकामा प्रहरी शिविर स्थापना हुँदै

तुलसीपुर, ७ मा : दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको निर्णयानुसार

‘गीत बजाउँदैमा सवारी दुर्घटना हुन्न’

काठमाडौं, ७ माघ । यातायात व्यवस्था विभागले दुर्घटनाको कारक मान्दै केही साताअघि सार्वजनिक सवारी साधनको क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्न निर्देशन दिएलगत्तै सामाजिक सञ्जालमा विभिन्न टिकाटिपण्णी भइरहेको छ। गायिका पूर्णकला

एकीकृत नमुना बस्ती : हिमपातले रोकियो काम

काठमाडौँ, ७ माघ । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएको छैन । शौचालय र तलामा काठ छाप्ने काम बाँकी नै छ । दुई वर्षभित्रै

जे भइरहेछ अस्ट्रेलियाली जंगलमा

काठमाडौँ, ७ माघ । अस्ट्रेलियामा सेप्टेम्बर पहिलो सातादेखि फैलिएको डढेलो अझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण हालसम्म २९ जनाले ज्यान गुमाइसकेका छन् । २ हजार ६ सय घरसहित करिब

थपिँदै सैनिक सहचारी

काठमाडौं, ७ माघ । नेपाली सेनाले विदेशस्थित कूटनीतिक नियोगमा सैनिक सहचारीरसल्लाहकार थप गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। सेनाले भारत, चीन, पाकिस्तान, बंगलादेश, बेलायत र अमेरिका गरी ६ मुलुकमा सैनिक सहचारी

पशुपति क्षेत्रबाट भट्टी पसल हटाइने

काठमाडौँ, ७ माघ  । पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गर्दैछ । सोका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य सम्पन्न गरेको छ ।

‘प्रहरी मेरो साथी’ कि ‘दुश्मन’, नागरिक कस्ता ?

माघ ६। काठमाण्डौ । नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ नामक नयाँ कार्यक्रम अभियानको रुपमा अघि सारेको थियो । प्रहरी मेरो साथी अभियान पनि चलिरहेकै छ । ‘मुस्कानसहितको सेवा’ कार्यक्रम पनि