Logo
अपराध

धर्मराज विष्ट हत्या प्रकरणः मुख्य योजनाकार सबिता १६ वर्षपछि पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ चैत । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा

विस्तृत पढ्नुहोस
‘प्रहरीको ग्रामीण गस्तीले घाइतेको उद्धार छिटो भयो

‘प्रहरीको ग्रामीण गस्तीले घाइतेको उद्धार छिटो भयो’बलेवा (बागलुङ), ६ चैत । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विक सोमबार ग्रामीण गस्तीमा थिए। प्रहरी चौकी निसिखोलाका प्रमुख भोजबहादुर गुरुङसहितको प्रहरी जवानहरुको

ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ,५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर

भुटानी शरणार्थी प्रकरण: थुनामा रहेका निलम्बित सचिव पाण्डेले हालेको रिट माथेमा र श्रेष्ठको इजलासमा

काठमाडौं,५ चैत । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाईका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त

महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,४ चैत । डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आइतबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डिभिजन बन

प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्माको हत्या भएको प्रहरीको निष्कर्ष

काठमाडौं,४ चैत । गत फागुन २४ गते मृत भेटिएकी काठमाडौंको गोकर्णेश्वर नगरपालिका तारेभिरकी सुष्मा लामाको हत्या भएको खुलेको छ । प्रहरीले आज उनको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ

गोली प्रहार गर्ने तीन भारतीय नागरिक सार्वजनिक

रौतहट, ३ चैत । मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना

लागुऔषधको कुलतमा फस्दै नवयुवा, बढ्दैछ अपराधका घटना

झापा,३ चैत । लागुऔषधको कुलतमा फसेका युवाका कारण पछिल्लो समय अपराधका घटना बढेका छन् । फागुनको अन्तिम साता गौरादह–७ मा हजुरआमाको विभत्स हत्या गरेको आरोपमा नाति पक्राउ परेका जिल्ला प्रहरी

सहकारी र सुन प्रकरणमा पक्राउ परेका दीपेशलाई बुटवल लगियो

काठमाडौं,३ चैत । सहकारी ठगी र १३८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनलाई बुटवल लगिएको छ । शुक्रबार साँझ काठमाडौंको टोखाबाट पक्राउ परेका

पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं,२ चैत । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका विदेश सल्लाहकार जीवन गुरुङविरुद्ध मुद्दा दायर भएको छ । विभिन समयमा त्रिभुवन विमानस्थलबाट बरामद भएको १३८ किलो सुन प्रकरणमा जोडिएका गुरुङविरुद्ध जिल्ला अदालत

रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार

काठमाडौं । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो । उनलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले

सुन तस्करी प्रकरण: पूर्व सभामुख महरासहित को-कोमाथि भयो कारबाही सिफारिस ?

काठमाडौं,२ चैत । हङकङबाट नेपाल भित्रिएको ६१ किलो सुन र त्यसपपछि विभिन्न समयमा अवैधरुपमा नेपाल भित्रिएको सुनकाको छानबिन गर्न गठित आयोगले अध्यागमन विभागका पूर्व महानिर्देशक सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही