Logo
प्रमुख समाचार

अब सबै सङ्कायका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली भाषामा

काठमाडौं, चैत १७ । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ ।

विस्तृत पढ्नुहोस
एसईई परीक्षा : परीक्षा केन्द्रबाटमा पाँच सय बढी मोबाइल बरामद

रौतहट, चैत १७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा हलबाट शुक्रवार रौतहटका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय भन्दा बढी मोबाईल बरामद भएका छन् । जिल्ला प्रहरी कार्यालय

भूमि बैंक सम्बन्धि कार्यक्रमप्रति किसान संगठनहरुको आपत्ति, तत्काल अधिकारसम्पन्न आयोग गठन गर्न माग

काठमाडौं, १७ चैत । कम्युनिष्ट पार्टी निकट ६ संगठनहरुले राष्ट्रिय भूमि आयोग विघटन गरिनुले नेपाली श्रमजीवी किसानहरूलाई तरङ्गित र आक्रोशित बनाएको बताएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र),

मुलुकको शान्ति, सहमति र समृद्धिलगायतका मुद्दालाई सार्थक तुल्याउन क्लबले खेलेको भूमिका सराहनीय छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रिपोर्टर्स क्लब नेपालले आफूलाई आम नागरिकका पीरमर्का, माग, तर्क, विचार र सिर्जना प्रस्तुत गर्ने थलोको रुपमा उभ्याएको बताएका छन् । क्लबको

देउवाले भने, ‘पार्टीमा खुमबहादुरको अभाव खड्कियो’

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताएका छन् । दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको

खजुरा गाउँपालिका-५ का वडाअध्यक्षले ५० वर्षको उमेरमा दिए एसइई

काठमाडौं, १३ चैत । बाँकेको खजुरा गाउँपालिका–५ का वडाअध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा

सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा (चीन), १६ चैत । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गरेका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा

माओवादी घटकहरु एक भएर समीक्षा गर्ने बेला आयोः विप्लव

काठमाडौं, १६ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरु एक भएर समीक्षा गर्ने बेला आएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रमलाई

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः रुपक सापकोटा

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटाले अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता भएको बताएका छन् । ‘एसिया र विश्वः समान चुनौती, साझा

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौं, १६ चैत । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरेको छ । हिजो (बिहीबार) बसकेको बैठकले मन्त्रिपरिषद्को

प्रेस स्वतन्त्रताको रक्षार्थ एकजुट हुनुपर्नेमा जोड

काठमाडौँ, १६ चैत । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरुले प्रेस स्वतन्त्रताको रक्षाका निम्ति सबै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । महासङ्घको ६९औँ स्थापना दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई सञ्चारमन्त्री शर्माको आग्रह

काठमाडौँ, १६ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनका लागि भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरेकी छन्। आज आयोजित नेपाल इटाली चेम्बर अफ