Logo
प्रमुख समाचार

इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

६ माघ: सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको

विस्तृत पढ्नुहोस
नाभाल्नीको रिहाई तत्काल नगरिने क्रेमलिनको भनाइ

६ माघ: रूसी प्रशासनिक केन्द्र क्रेमलिनले विपक्षी नेता नाभाल्नीको रिहाईका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहलाई अस्वीकार गरेको छ । मस्कोले नाभाल्नीले विशाल विरोधका लागि गरेको आह्वान राष्ट्रको हितमा नभएको भन्दै

संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड

काठमाडौँ, ६ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय

संवैधानिक राजसंस्था निर्वाचनको मुख्य कार्यसूची हुन्छ : डा. लोहनी

मोरङ, ६ माघ: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आगामी निर्वाचनमा संवैधानिक राजसंस्था र धर्म सापेक्षता पार्टीको मुख्य एजेण्डा हुने बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा

कोरोनाको त्रासले तीन महिना सम्म एयरपोर्टमै बास

एजेन्सी, ६ माघ । सिकागो एयरपोर्टमा एक व्यक्ति कोरोना संक्रमणको डरले तीन महिनासम्म लुकेर बसेको पत्ता लागेको छ । ३६ वर्षिय आदित्य सिंहलाई शनिबार प्रहरीले एयरपोर्टमा गिरफ्तार गरेको थियो ।

भारतले बंगलादेशलाई कोरोनाविरुद्वको भ्याक्सिन पठाउने, पाकिस्तान विकल्पको खोजीमा

एजेन्जी, ६ माघ । भारतले कोरोना भाइरसविरुद्धको लडाईमा आफ्नो छिमेकी मुलुुकलाई सहायता गर्ने भएको छ । भारतले बंगलादेशलाई २० लाख कोरोना भ्याक्सिन पठाउने योजना बनाइरहेको छ । मंगलबार बंगलादेशले उक्त

महामारीमा अवकास लिन नमानेकी नर्सको कोरोनाले मृत्यु

एजेन्सी, ६ माघ । ५० वर्ष सम्म निरन्तर आफ्नो सेवामा संलग्न रहेको महिलाले आफ्नो अवकास प्राप्त गर्ने समयमा कोरानोको उत्पत्ति भएको कारण अवकास लिन मानेकी थिइनन् । कोरोनाको उत्पत्ति भएसंगै

भारतमा कोरोना खोप लगाउने वार्ड वोयको मृत्यु

एजेन्सी, ६ माघ । उतरको प्रदेश राज्यको मोरादाबाद जिल्लास्थित रहेको अस्पतालमा कार्यरत एक ४६ वर्षिय वार्ड वोयको मृत्यु भएको छ । कोभिसिल्ड भ्याक्सिन प्रयोग गरेपछि उनको मृत्यु भएको हो ।

रुसी विपक्षी नेता नाभाल्नीलाई मस्को पुगेलगत्तै हिरासतमा राखियो

एजेन्सी, ६ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई हिरासतमा लिइएको छ । जर्मनीमा लामो समयको उपचारपछि आइतबार स्वदेश फर्किएका नाभाल्नीलाई विमानस्थलबाटै मस्को प्रहरीले

गरिब मुलुकले खोप नपाएपछि डब्लूएचओको चेतावनी

एजेन्सी, ६ माघ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । असमान नीतिका कारण विश्वले ‘विपत्तिपूर्ण नैतिक

घुसकाण्डमा सामसुङका उपाध्यक्ष योङलाई दुई वर्षको जेल सजाय

एजेन्सी, ६ माघ । सामसुङका लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई साँढे दुई वर्षको जेल सजाए भएको छ । सोमबार त्यहाँको उच्च अदालतले आफ्नो कम्पनीलाई फाइदा पु¥याउन घूस दिएको आरोपमा

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, ६ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा