Logo
प्रमुख समाचार

प्रधानमन्त्रीले पार्टी फुटाइसक्नुभयो-गजुरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानन्त्री केपी शर्मा ओलीले पार्टी फुटाइसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले एकता

विस्तृत पढ्नुहोस
रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुट्दै, ८ सांसदको हस्ताक्षर तयार

काठमाडौं, १० वैशाख । समाजवादी पार्टी फुट्न लागेको छ । रेणु यादव नेतत्वमा ८ सांसदले पार्टी फुटाउन लागेका हुन् । विश्वस्त स्रोतका अनुसार पार्टी फुटाएर नयाँ दल दर्ता गर्न ८

कोरोनाको कहरः एक लाख ७७ हजार बढीको मृत्यु

काठमाडौं, बैशाख १० । कोरोना भाइरसबाट हालसम्म विश्वभर एक लाख ७७ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या

सामुदायिक विद्यालयमा अनलाइन अध्यापन

काठमाडौँ, १० वैशाख । सर्वसाधारण विद्यार्थी अध्ययन गर्ने भनेर परिचय बनाएका सामुदायिक विद्यालयहरू पनि अनलाइन प्रविधिबाट पठनपाठन अगाडि बढाउन सक्षम रहेको पाइएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण विद्यार्थीलाई

अमेरिकाले अस्थायीरुपमा आप्रवासन रोक्ने

अमेरिका, १० वैशाख । अमेरिकाले अस्थायी रुपमा आप्रवासीलाई रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिकामा अस्थायी रोक लगाउने कार्यकारी आदेश जारी गर्ने भन्दै ट्वीट गरेका हुन् ।

ज्ञानेन्द्र शाही ललितपुरको सुनाकोठीबाट पक्राउ

काठमाडौं, ९ बैशाख । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा उनी आज साँझ ललितपुरको सुनाकोठीबाट पक्राउ परेका हुन् । FILE PHOTO

सञ्चारकर्मीलाई काठमाडौ महानगरको साथ

काठमाडौ, ९ बैशाख । काठमाडौ महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण

लकडाउन डायरी : गोरखनाथ आश्रमद्धारा मजदुरलाई खाना खुवाउँदै (फोटोफिचर)

काठमाडौं ९ बैशाख । कोरोना करहको लकडाउनले घर जान नपाएका दैनिक ज्यालादारीका मजदूरहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी राखेको छ । हाँडीगाउँ पञ्चेश्वरस्थित आश्रमले गत १९ दिनदेखि वीर अस्पताल

एनसेलको पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्न अफर

काठमाडौं, ९ बैशाख । एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा

नेपालमा कोरोना भाइरस फैलनुको मुख्य कारक तबलिगी जमाती

काठमाडौं, ९ वैशाख । देशमा कोरोना भाइरसका संक्रमित संख्या ४२ पुगेको छ । संक्रमित मध्ये अधिकांश विगत ३५ दिनभित्र नेपाल प्रवेश गरेकाहरु हुन् । कतिपय लकडाउनका समयमा लुकिछिपी नेपाल छिरेको

लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्री थापाको निर्देशन

काठमाडौं, ९ बैशाख । गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुङ्गियो : सेना

अशोक घिमिरे : काठमाडौं, ९ बैशाख । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जनाएको छ । आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै