Logo
प्रमुख समाचार

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, १६ फागुन । खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक लदी अर्थात् ‘कोशीपर्व’ मनाएका छन्

विस्तृत पढ्नुहोस
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा खैरहनी पहिलो

चितवन फागुन १६ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले

राष्ट्रियसभा अध्यक्षबारे माओवादीले आज निर्णय गर्ने, स्थायी कमिटी बैठक बस्दै

काठमाडौ, फागुन १६। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । मंगलबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष, पार्टी नेताहरूको कार्य विभाजन, भावी योजना, तराई–मधेश अभियान, लघुविक्त

मालीमा बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु

काठमाडौं, फागुन १६ । अफ्रिकी मुलुक मालीमा मङ्गलबार भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । मालिको केनिबामा एउटा बस नदीमाथि रहेको पुलबाट तल खस्दा सो घटना भएको हो

काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म बिजुली काटिने

काठमाडौं, फागुन १६ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले आज एक सुचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत

गिरफ्तारमा परेका लघुवित्त पीडितहरुलाई तत्काल विनाशर्त रिहाइ गर्न माओवादी केन्द्रनिकट चार जनवर्गीय संगठनहरुको माग

काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठनहरु अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी

एनआरएनए अध्यक्ष डा. केसी र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

काठमाडौं, १५ फागुन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसंग भेटघाट गरेका छन् । अध्यक्ष केसीले राजदूत भोल्कसंग मंगलवार अष्ट्रेलियन दुतावासमा भेट गरेका

भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ, १५ फागुन । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा.सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै

अख्तियारलाई लेखा समितिको निर्देशन,‘अनुसन्धान र अभियोजनमा ढिलासुस्ती नहोस्’

काठमाडौँ, १५ फागुन । सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको अनुसन्धान तथा मुद्दा दायर प्रक्रिय सुस्त भएको जनाउँदै अनुसन्धान र अभियोजनका काममा शीघ्रताका साथ अघि बढाउन निर्देशन

पारसले विद्यार्थी बोकेको बसमाथि पेस्तोल ताकेपछि…

काठमाडौं, १५ फागुन । विभिन्न हर्कतका कारण चर्चामा आइरहने पूर्व युवराज पारस शाहले चितवनमा विद्यार्थीलाई घरतर्फ छाड्न गइरहेको बसमाथि पेस्तोल देखाएको बताइएको छ । चितवनको सनराइज स्कुलका विद्यार्थीलाई घर छाड्न

यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णयहरु

काठमाडौं, १५ फागुन । सरकारले आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबिचका नयाँ खाका, नेपालमा हुन लागेको आईडीएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत्सम्बन्धी

प्रधानमन्त्रीले पुरानै विधिबाट त्रिविको भिसी नियुक्ति गर्नुभयोः प्रदीप पौडेल

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरानै विधिबाट त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्ति गरेको टिप्पणी गरेका छन् । आज