Logo
प्रमुख समाचार

चेपुवामा सभामुख महरा, बोलाए सर्वदलीय बैठक

काठमाडौं, १६ साउन । संसदको अवरोध खुल्न आज सर्वदलीय बैठक बालाइएको छ । सभामुख कृष्णबहादुर महराले विपक्षी दलहरूको विरोधका कारण अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउनेबारे छलफल

विस्तृत पढ्नुहोस
जापान एयरलाइन्सको नाफा ३२ प्रतिशतले ओरालो लाग्यो

टोकियो, १५ साउन । जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका

अमेरिकाः पसलमा ग्राहक बनी आएका व्यक्तिले गोली चलाउदा दुई जनाको मृत्यु

काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते

बसले बेवारिसे बमलाई ठक्कर, ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

काठमाडौं । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीका चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु

अवसरका र चुनौतिको मिश्रणमा योगेश भट्टराई

साउन १५, काठमाण्डौ । नेकपाभित्रका चर्चा र आशा गरिएको नेता योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त भएका छन् । नेकपामा नेता माधवकुमार नेपाल समूहबाट प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्प छिरेको चर्चासँगै नेता

सभामुख सरकारको छायाँजस्तै हुनुभयो : थापा

काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा सरकारको छायाँजस्तै बनेको आरोप लगाएका छन् । बुधबार संसद स्थगित्

भिजिट नेपाल–२०२० सफल बनाउँछौं : मन्त्री ज्ञवाली

काठमाडौं, १५ साउन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भिजिट नेपाल–२०२० सफल बनाउन वर्तमान सरकार योजनाका साथ अगाडि बढेको स्पष्ट पारेका छन् । २३ औ गाउँ पर्यटन दिवस तथा गाउँ पर्यटन प्रर्वद्धन

समयमै काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री तथा सचिवहरुलाई जिम्मेवारीमा रहेको काम छिटो छरितो र प्रभावकारी ढंगले गर्न निर्देशन दिएका छन् । १५ साउनमा कार्यसम्पादन सम्झौता गर्दै काममा आलटाल

सुजाता निवासमा भारतीय राजदूतसहितको डिनर

काठमाडौं । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सक्रियता बढाएकी छिन् । उनले देश विदेशका प्रभावशाली व्यक्तिहरुसँग भेटघाट तिव्र पारेकी छिन् । यसै सिलसिलामा १४ साउनमा डिनरसहितको भेटघाट आयोजना गरिन्

loksewa logo
लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्ने हल्ला

काठमाडौं । पहिलो चरणको परीक्षा सकिएलगतै सरकारले स्थानीय तहका लागि थप ६ हजार कर्मचारी भर्नाका लागि बिज्ञापन गर्ने भएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका

ट्रम्पलाई राष्ट्रपति चुनावमा चुनौती दिने दौडमा रहेकाहरु

एजेन्सी । संयुक्त राज्य अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपति चुनावमा रिपलब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार हुने पक्कापक्की छ । उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न निर्वाचित हुनुपर्छ । तर,

“तीन तलाक” गैरकानुनी ठहराउने विधयेक भारतमा पारित

एजेन्सी । मुसलमान समुदायले अभ्यास गर्दै आएको तीन तलाक अब भारतमा गैरकानुनी भएको छ । भारतको माथिल्लो सदन राज्य सभाले मुसलमान पुरुषले चाहेमा बोलेको भरमा गर्न सक्ने पारपाचुकेलाई गैरकानुनी ठहर्याउने