Logo
प्रमुख समाचार

प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै

महोत्तरी, ५ भदौ । गौशाला नगरपालिका–६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् । विसं २०६६ मा सो विद्यालयले माविस्तरसम्म

विस्तृत पढ्नुहोस
भारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

नयाँ दिल्ली, ५ भदौ । भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ ।बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ

सशस्त्र बन्दुकधारीको आक्रमणमा नौ गाउँलेको मृत्यु

मनिला, ५ भदौ । दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीहरु गरेका आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १० घाइते भएका छन

भारतीय रेल मन्त्रालयद्वारा रेल सेवाका चार उच्च अधिकारी निलम्बित

नयाँ दिल्ली, ५ भदौ । भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको समाचार छ । निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि रहेका छन् । उत्तर प्रदेशमा

स्नातकोत्तर तह एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशन

काठमाडौँ, ४ भदौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल फागुन-चैत महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए दोस्रो वर्ष २०७३ नियमितको अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल

अमेरिका र चीनको चेपुवामा परेको देश

काठमाडौं,४ भदौ ।  दुई वर्ष अघि फिलिपिन्स विशाल क्षेत्रीय शक्ति चीनसँग सबैभन्दा नराम्रो विवादमा फसेको थियो। उसले साउथ चाइना सीमा रहेका टापुहरुलाई लिएर चीन विरुद्ध मुद्दा समेत दायर गरेको थियो।

८० वर्षमा क, ख, रा सिक्दै अम्मरबहादुर

बाबियाचौर म्याग्दी, ४ भदौ । बेनी नगरपालिका–१रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको

संविधान संसोधनमा आजदेखि छलफल, यस्तो छ दुई-तिहाईको अंकगणित

काठमाडौं ४ भदौ । संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल संसद्मा आइतबार हुँदै छ । गत बुधबार संसद्मा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसकेका छन् । अब

पत्रकार महासंघको महाधिवेसन आज, नेतृत्वमा प्रतिष्ठाको लडाई

काठमाडौं । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार आज काठमाडौंमा सूरु हुँदैछ । आजदेखि सुरु हुने नेपाल पत्रकार महासंघको अधिवेशनले नयाँ नेतृत्व चुन्नेछ । आज

फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

सिरहा, ३ भदौ । फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ । ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.बिरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच

पूर्वप्रधानमन्त्री खनालद्वारा उदयलाई छाड्न आग्रह

इलाम, ३ भदौ । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गर्नुभएको छ । नेकपा(एमाले)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका

दुर्गमका ६ वटा विद्यालयमा निःशुल्क पुस्तक प्रदान

सोलुखुम्बु, ३ भदौ । सोलुखुम्बुको दुर्गमका विद्यालयमा पुस्तकालय सञ्चालनमा आएपछि बालबालिकाको आकर्षण बढ्दै गएको छ । सरकारी पाठ्यपुस्तक मात्र पढ्दै आएका दुर्गमका सरकारी विद्यालयमा अतिरिक्त पुस्तक पढ्न पाउँदा विद्यार्थीमा पढ्ने

हल बुकिंग फाराम