Logo
प्रमुख समाचार

भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द

-रिपोर्टर्स नेपाल/संवाददाता

सिड्नी, २३ चैत । अष्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा १०० भन्दा बढी उडान रद्द भएका छन् । वर्षाका कारण पाँच वटा

विस्तृत पढ्नुहोस
राष्ट्रिय मुक्ति क्रान्तिले भोलि काठमाडौंमा बृहत्त प्रदर्शन गर्दै

काठमाडौं, २३ चैत्र । बहुलराष्ट्रिय राज्य नेपाल स्थापनाको लागि भोलि चैत्र २४ गते काठमडाौंमा बृहत्त जनप्रदर्शन हुने भएको छ । नेवाः राष्ट्रिय परिषद्का संयोजक सुमन सायमी र स्वनिगः (उपत्यका) विशेष

पैदल मार्गको प्रयोग गरी लागुऔषध ओसारपसार गरिँदै

गाईघाट (उदयपुर) ,२३ चैत । उदयपुर जिल्ला सदरमुकाम गाईघाट क्षेत्रका सीमानाकामा प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गरेपछि पैदल मार्गको प्रयोग गरी लागुऔषध ओसारपसार गर्न थालेका छन् । जिल्ला बाहिरबाट लागुऔषध कारोबार

बाबुरामले राजीनामा दिन भनेको भोलिपल्टै गोरखा पुगेर के भने प्रचण्डले ?

काठमाडौं, २३ चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गोरखाका मतदातालाई धोका दिएको भन्दै सांसदबाट राजीनामा दिएर पूनः चुनाव लड्न भनेका छन् । बिहीबार बाबुरामले गोरखामा

जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कैद फैसला

दमौली (तनहुँ), २३ चैत । पैतालिस वर्षीया महिलालाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको

निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस

चितवन, २३ चैत । भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाले विसं २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता

दम्पती हत्या घटना : अनुसन्धान जारी, दोषी पत्ता लगाउन सकस

पर्वत, २३ चैत । जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया

हम्फ्रेजको घातक बलिङ, नेपाल ‘ए’ को अर्को लज्जास्पद हार

काठमाडौं,२३ चैत । तीन खेलको टी-२० सिरिज गुमाएको नेपाल ए खेल अर्को एकदिवसीय सिरिज पनि आफ्नो पोल्टामा पार्नबाट चुकेको छ । आज भएको दोस्रो खेलमा पनि आयरल्याण्ड ए सँग लज्जास्पद

नाउपाका संरक्षक रेशम चौधरीले बोलाएको बैठक जारी, रञ्जिता पक्षधरलाई कारबाही गर्ने तयारी

काठमाडौं, २३ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आह्वान गरेको बैठक सुरु भएको छ । आज (शुक्रबार) अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

माओवादी नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं,२३ चैत । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई अपहरण गरेर हत्या गरेको आरोपमा तीन दिनअघि पक्राउ

नाउपालक्षित अ‍ोलीको टिप्पणी: बिग्रने पार्टीको लक्षण महाधिवेशनबाट सुरू हुन्छ

काठमाडौं,२३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा देखिएको विवाद पार्टी सक्किने खालको भएको बताएका छ्न । शुक्रबार एमाले कास्कीका नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराउँदै

सीमावासीको गुनासो सुन्दै सशस्त्र प्रहरी बल

राँझा (बाँके), २३ चैत । बाँकेमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दाका समस्या र गुनासो सुन्न सीमा सहजीकरण समिति गठन गरेको छ । सीमावासीको समस्या र गुनासा सुन्दै सीमास्तम्भ