Logo
प्रमुख समाचार

क्यानाडामा पनि कोभिड-१९ संक्रमण दोस्रो चरणमा: प्रधानमन्त्री ट्रयुडेउ

-रिपोर्टर्स नेपाल/संवाददाता

८ असोज: क्यानाडामा पनि कोभिड-१९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका हुन् । उनले बुधबार

विस्तृत पढ्नुहोस
सामाजिक सेवा गर्ने संस्था नाफामूलक बन्नुहुँदैन: मन्त्री गुरुङ

काठमाडौँ, ८ असोज: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जनताका निम्ति सेवा दिने निजी संस्था नाफामूलक बन्न नहुने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घले ४१ आँैं सामाजिक सेवा

मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको तयारी !

काठमाडौं, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्दा पूरै सेट नै परिवर्तन गर्ने तयारी गरेका छन् । कसैलाई हटाउने र कसैलाई निरन्तरता दिनेभन्दापनि पहिले सबैलाई हटाउने र

ग्रीसको मोरिया क्याम्पबाट करिब ५०० आप्रबासी बालबालिकालाई फ्रान्स ल्याइने

८ असोज: ग्रीसस्थित डढेलोबाट प्रभावित मोरिया क्याम्पमा रहेका ५०० बालबालिकालाई फ्रान्समा ल्याइने सरकारी अधिकारीले बिहीबार बताएका छन् । फ्रान्सका यूरोपेली मामिला मन्त्री क्लेमेन्ट बिउनीले स्थानीय रेडियो आरटिआरसँग भन्नुभयो, “फ्रान्सले केही

बजेट रकमान्तर गरेर वैकल्पिक सिकाइ प्रभावकारी बनाइने छ: शिक्षामन्त्री पोखरेल

काठमाडौँ, ८ असोज: कोभिड –१९ को जोखिमका कारण शिक्षालय बन्द रहेका स्थितिमा पनि वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सुनिश्चितता गराउने नेपाल सरकारको निर्णयबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न निर्देशिका, अध्ययन

अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु

८ असोज: अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक

कोरोनाबाट विश्वभर ९ लाख ८२ हजारको मृत्यु

८ असोज: विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर

संयुक्त राष्ट्रसंघको महासभामा मध्यपूर्वका नेताद्वारा क्षेत्रीय सुरक्षाबारे चिन्ता व्यक्त

८ असोज: मध्यपूर्वका नेताहरूले संयुक्त राष्ट्रसंघीय महासभामा सम्वोधन गर्दै यस क्षेत्रको सुरक्षा विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७५ औँ सत्रको साधारण छलफल सुरु भएको दोस्रो दिन साउदी राजा

भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु

८ असोज: भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

बेलारुसका राष्ट्रपतिद्वारा सपथ ग्रहण, युरोपेली मुलुकद्वारा मान्यता दिन अस्वीकार

८ असोज: बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौं पटक राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएर निरन्तर जुलुस र धर्ना गरिरहेको अवस्थामा राष्ट्रपति

कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त, एक साता अझै घरमै आराम गर्ने

काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन् । उनको सचिवालयले जनाएअनुसार हिजोमात्रै कोइरालाको पूनः कोरोना परीक्षण गरिएको थियो । र, रिपोर्ट

राप्रपाका अध्यक्षत्रयको बैठक सम्पन्न, थापाको नेतृत्वमा समिति गठन

काठमाडौं, ८ असोज । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले पार्टी एकता आधारपत्रबमोजिम विद्यान मस्यौता पेश गर्न नेता