Logo
प्रमुख समाचार

अष्ट्रेलियाबाट छुट्टीमा काठमाडौं आएका चौरसिया फर्जी बिल बनाई फण्ड हत्याउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ कार्तिक । स्टुडेन्ट भिसामा अष्ट्रेलिया गएका पर्साका भेष चौरसिया विद्यार्थी भिसामा अष्ट्रेलीया गएका उनी अहिले अष्ट्रेलीयन सरकारबाट विभिन्न शिर्षकमा प्राप्त हुने फण्ड हत्याउने

विस्तृत पढ्नुहोस
अमेरिकी राजदूत बेरीद्धारा आफ्नै हातले खसीको मासु पकाएको भिडिओ सेयर (भिडिओसहित)

काठमाडौं, ८ कार्तिक । नेपालीहरुको महान चाड दशैंको आज मध्य दिन, महाअष्टमी । देशभरि विभिन्न शक्ति पिठमा पूजा आजा गरिएको छ । आज बली दिने चलनपनि छ । दशैं नेपालीले

भारतसँग असाध्यै सम्बन्ध बिग्रिएको थियो, सायद त्यही महशुस गरेर ओलीजीले रअ प्रमुखलाई भेटेको हुनुपर्छ : डा. दिक्षित (भिडिओसहित)

काठमाडौं, ८ कार्तिक । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतसँग नेपालको सम्बन्ध ज्यादै बिग्रिएको अवस्थामा रहेको सुनाउँदै यसरी बिग्रिन नहुने थियो भन्ने धारणा राखेका छन् । उनले भने,‘हाम्रो हजारौं

‘रअ’ प्रमुखसँग भेट गरेर प्रधानमन्त्रीले ठाडै गल्ती गर्नुभएको छ : ठाकुरमोहन श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, ८ कार्तिक । सशस्त्र प्रहरीका अवकाशप्राप्त एआईजी ठाकुरमोहन श्रेष्ठले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषयमा राजनीति तरंगित हुनु स्वभाविक भएको प्रतिक्रिया

क्रिसमस पहिले नै घरेलु सीमाना खोल्ने योजना रहेको अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा जानकारी

७ कात्तिक: अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । मोरिसनले

महामारीलाई पक्षविपक्षको दाउपेचका रुपमा प्रयोग नगरौँ: प्रधानमन्त्री ओली

काठमाडौँ, ७ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न आग्रह गरेका छन् ।

महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री ओली

काठमाडौँ, ७ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको र अहिले कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सबैभन्दा पहिलो काम र कर्तव्य

अपराध रोक्न कानूनी साक्षरता : मन्त्री तुम्बाहाङ्फे

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रसमेत सञ्चालन गरी अपराधलाई निरुत्साहित गर्ने बताएकी छिन् । दशै मनाउन जन्मघर आएकी मन्त्री तुम्बाहाङ्फेले नेपाल

लिवियाली द्वन्द्वरत समूहबीच ’स्थायी’ युद्धविरामका लागि हस्ताक्षर

७ कात्तिक: लिवियाका दुई प्रतिद्वन्द्वी समूहहरूले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पाँच दिनको वार्तापछि शुक्रवार स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । उनीहरूले यो कदमलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन् ।

विश्वमा कोभिड-१९ सङक्रमितको संख्या चार करोड २० लाख नाघ्यो

७ कात्तिक: विश्वमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या चार करोड २० लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २०

फ्रान्समा एकैदिन ४१ हजारभन्दा बढी कोरोना संक्रमित

७ कात्तिक: फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१

रुसले निर्माण गरेको कोभिड-१९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

७ कात्तिक: रुसले निर्माण गरिरहेको कोभिड-१९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड