काठमाडौँ, २५ साउन । ऋणमा डुवेको एअर इन्डिया कम्पनीले कर्मचारीको तलब निरन्तर पाँचौँ पटक समयमा बुझाउन असमर्थ भएको छ । भारतको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीमा
काठमाडौँ,२५ साउन । उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ । उत्तर कोरियाले
काठमाडौँ,२५ साउन । उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको
काठमाडौँ,२५ साउन । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल स्पेश फोर्स निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त
न्यूयोर्क, २५ साउन / अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासु अमालिजा नाभ्सले अमेरिकी
काठमाडौँ, २५ साउन । थाई सरकारले गत महिना गुफाबाट नाटकीय रूपमा उद्धार गरिएका फुटबल टोलीका तीन सदस्य र उनीहरूका प्रशिक्षकलाई नागरिकता दिएको छ। गुफामा फसेको तीतो अनुभवका माझ ती बालकहरू
काठामाडौँ,२४ साउन । आइतवार इन्डोनेशियाको लोम्बोक द्वीपमा गएको ६।९ म्याग्निट्युडको भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या २५९ पुगेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार सो सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
काठमाडौँ, २४ साउन । भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको
काठमाडौँ, २४ साउन । यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमा आक्रमण हुँदा बिहीबार दर्जनौँ व्यक्तिको मृत्यु भएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीले जनाएको छ । उक्त घटनामा कैयौँ
काठमाडौँ, २४ साउन । इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ ।उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर १६४
बारामुल्ला, जम्मु काश्मिर / भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना
काठमार्डौँ,२४ साउन । इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ। उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका