Logo
विश्व

सिरियामा युद्धविरामका लागि प्रस्ताव अनुमोदन युद्धविराम हुनेमा अमेरिकाको आशङ्का

सयुक्त राष्ट्रसंघ, १३ फागुन  : गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको समाचार प्राप्त भएको

विस्तृत पढ्नुहोस
काबुलमा आत्मघाती बम आक्रमण

काबुल, १२ फागुन : अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ । यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते

भारत र क्यानाडाबीच आतङ्कवाद विरोधी सहकार्यका लागि सहमति : मोदी

नयाँ दिल्ली, भारत, १० फागुन (रासस/एएनआई) : भारत र क्यानडा आतङ्कवाद तथा अतिवाद विरुद्ध लड्न दुई मुलुकबीचको सहकार्यलाई अघि बढाउन सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनुसार भारत

अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

काबुल, अफगानिस्तान, ११ फागुन । अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ । उनीहरू सवै

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

अबुजा, १० फागुन  : नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिनुभएको छ । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना

अर्काे विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफल : बान कि मुन

संयुक्त राष्ट्रसंघ, १० फागुन : संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण

नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला

इस्लामावाद, १० फागुन । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहीरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन)को अध्यक्षका रुपमा उहाँले

सिरियाली सरकारी फौजको आक्रमणका क्रममा करिब १०० जनाको मृत्यु

दमास्कस,सिरिया, ९ फागुन : सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा बमबारी गर्दा २० जना बालबालिका सहित एक सय जना भन्दा बढी मानिसहरु मारिएको उद्धार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुत्र भारत भ्रमणमा

नयाँदिल्ली, ८ फागुन (रासस/सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपु्ग्नु भएको छ । भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व

इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

संयुक्त फागुन ७: इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताउनुभएको छ । इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा

भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपतिबीच भेटवार्ता

नयाँदिल्ली, ६ फागुन (रासस/सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ । भारत भ्रमणमा रहनुभएका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका

‘उत्तर कोरियासँग अहिले नै बैठक चाँडै हुनसक्छ’

पियनचोन, दक्षिण कोरिया, ५ फागुन (रासस/एएफपी) : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले अहिले नै उत्तर कोरियासँगको बैठक अलि चाँडो हुने प्रतिक्रिया दिनुभएको छ । हालैका दिनमा उत्तर र दक्षिण