Logo
विश्व

तालिवान सत्तामा आएलगत्तै विवाद, नेताहरुबीच भनाभन

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३० भाद्र । अफगानिस्तानमा तालिवानले सरकार बनाएको एक हप्तामै विवाद बाहिरिएको छ । तालिवानको दुई समूहबीचको विवाद खुलेको हो । तालिवानका संस्थापकमध्येका नेता मुल्लाह

विस्तृत पढ्नुहोस
कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

२९ भदौ: कतारले तालिवानलगायत सबै संलग्न पक्षहरूसँग “स्पष्ट” सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ। त्यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै

मोदी अर्को हप्ता अमेरिका जाने

२९ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्ने

सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

२९ भदौ : सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गरेको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा

बुर्का अफगानिस्तानको पोशाक नभएको भन्दै तालिवानविरोधी अभियान

एजेन्सी, २९ भाद्र । तालिवानले बुर्कालाई अनिवार्य बनाएर कडाई गर्न थालेपछि अफगानिस्तानमा त्यसविरुद्ध अभियान चलेको छ । अफगानिस्तानका विभिन्न प्रान्तका नागरिकहरुले बुर्काविरोधी अभियान चलाएका हुन् । अफगानी नागरिकहरुले सामाजिक सञ्जालमा

क्यामरुनमा भिडन्तमा नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु

२९ भदौ । क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरुमा परी कम्तीमा पनि नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ । साथै ती भिडन्तहरुमा परेर चार जना पृथकतावादी पनि मारिएका

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्यो

२९ भदौ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ सङ्क्रमित

इजिप्टका राष्ट्रपतिसँगको भेट फलदायी : इजरायली प्रधानमन्त्री

२९ भदौ : इजरायलका प्रधानमन्त्री नाफ्तालिया बेनेटले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । प्रधानमन्त्री बेनेटले सोमबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेका

अफगानिस्तानमा मानवीय संकट आउन लागेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा सहयोग आह्वान

२९ भदौ : अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले यसका लागि विश्व समूदाय गम्भीर हुनुपर्ने पनि बताएको छ । त्यहाँको आर्थिक अवस्था ध्वस्त

भारत अफगानी नागरिकको साथमा छ : जयशंकर

एजेन्सी, २९ भदौ । भारतले अफगानी नागरिकलाई सधै साथ दिने भारतका विदेशमन्त्री एस जयशंकरले बताएका छन् । विगतका दिनमा पनि भारतले अफगानी नागरिकलाई साथ दिएका स्मरण गराउँदै अगामी दिनमा पनि

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शोक

काठमाडौं, भदौ २९ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शोक परेको छ । प्रधानमन्त्री जोन्सनकी ७९ वर्षीया आमा शारलोट जोन्सन वाहलको लण्डनस्थित एक अस्पतालमा निधन भएको छ । उनका चार

तालिवानको उदयपछि पाकिस्तानको ध्यान काश्मिर

एजेन्सी, २८ भदौ । पाकिस्तानको साथ रहेको तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गर्न सफल भएको थियो । यसपटक अमेरिकालाई परास्त गर्न पाकिस्तानले तालिवानलाई निकै साथ दिएको सञ्चारमाध्यमहरुमा उल्लेख भइरहेको