Logo
स्वास्थ्य

प्रभावकारी बन्दै आयुर्वेदको क्षारसूत्र सेवा

दिपक बोहरा :लमही, १५ मङ्सिर।  दाङको मध्यपश्चिम क्षेत्रीय आयुर्वेदिक चकित्सालयमा सञ्चालनमा आएको क्षारसूत्र सेवा प्रभावकारी बन्दै आएको छ । वैशाखदेखि शुरु भएको क्षारसूत्र सेवा लिन

विस्तृत पढ्नुहोस
घुम्ती शिविरबाट चार सयलाई गाउँमै सेवा

काठमाडौँ,१४ मंसिर ।रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा घुम्ती शिविरबाट ४४० जनालाई नेपाली नागरिकता प्रदान गरिएको छ । यहाँको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ का सेवाग्राहीले

गेटा मेडिकल कलेज निर्माणमा तीव्रता

काठमाडौँ,१४ मंसिर । कैलालीको गेटास्थित निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ ।सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको यो कलेजको पूर्वाधार निर्माणले तीव्रता पाउँदा आगामी केही

फिजियोथेरापीसम्बन्धी सम्मेलनको पहिलो कार्यक्रम मेडीसिटीमा सम्पन्न

ललितपुर, १४ मंसिर । नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ । कार्यक्रमलाई अस्पतालकी प्रबन्ध निर्देशक डा. समता प्रसादले समुद्घाटन गरी विभिन्न स्थानमा

नेर्वेली रेडक्रसबाट नेपाल रेडक्रसले थप सहयोग पाउने

काठमाडौँ,१२ मंसिर । नर्वेली रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आगामी दिनमा विपद् व्यवस्थापन एवं मानवीय सेवाका विविध क्षेत्रमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । नर्वेली रेडक्रसले नेपाल रेडक्रसलाई मानवीय

स्वास्थ्य शिविर

विराटनगर, १२ मंसिर । नोवेल शिक्षण अस्पताल विराटनगरले मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैँचा–१० वरपीपल चोकस्थित सुकुना बाल विकास केन्द्रमा मङ्गलबार

दोहोरी प्रतिष्ठानले सूरु गर्यो मृगौला पीडित केसी बचाउ अभियान !

काठमाडौं । प्युठान जिल्ला, नौ बहिनी गाउपालिका वडा नंं ३ निवासी ३२ बर्षिया बसन्ता केसी बिगत ४ बर्ष देखि मृगौला पीडित छिन् । मृगौला पीडित बसन्ता केसी बचाउ अभियानका लागि

अस्पतालमा दक्ष जनशक्ति र उपकरण अभाव

काठमाडौँ,११ मंसिर । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ ।अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का रुपमा रहेको गुनासो

गोठ छोडेर अब प्रसूति केन्द्रमा सुत्केरी

काठमाडौँ,११ मङ्सिर । छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा

उप-क्षेत्रीय अस्पताल डडेल्धुराको सुधारका लागि कार्यदल गठन

हरिश चन्दः डडेल्धुरा १० मंसिर । उप क्षेत्रीय अस्पताल डडेल्धुराको सुधारका लागि अमरगढी नगरपालीका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । सोमबार अमरगढी नगरपालिकाको आयोजनामा एक अन्र्तक्रिया कार्यक्रममा उक्त कार्यदलको

लमहीमा सर्पदंश उपचार केन्द्र स्थापनाको तयारीमा

काठमाडौँ,९ मङ्सिर । दाङको लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने भएपनि उपचारका लागि जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा धेरैको मृत्यु हुने

गाउँका महिलामा आङ खस्ने समस्या बढ्दै

बाँके, ८ मङ्सिर / बाँके जति सुगम जिल्लाका रुपमा चिनिन्छ त्यत्तिकै दुर्गम पनि छ । बाँकेको सबैभन्दा दुर्गम क्षेत्र राप्तीपारि विकासका हिसाबले समेत पछाडि परेको छ । सबै क्षेत्रबाट पछाडि