Logo
स्वास्थ्य

जाजरकोटमा तलव नपाएका स्वास्थ्यकर्मीद्धारा आन्दोलन

जाजरकोट, २६ असार । जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा आन्दोलन गरिरहेका छन । आजदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले

विस्तृत पढ्नुहोस
ग्राण्डी अस्पतालमा ‘’सातै दिन चौबिसै घण्टा’’ बिशेषज्ञ सहितको सम्पूर्ण बालरोग उपचार सेवा

काठमाडौं, २६ असार । राजधानीको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा उपलब्ध रहेको छ । जसअन्तर्गत सातै दिन चौबिसै घण्टा बालरोग बिशेषज्ञको उपलब्धता रहने पेडियाट्रिक इमरजेन्सी बाल

मेडिसिटी हस्पिटल र नेपाल नेशनल हस्पिटलबीच सम्झौता

काठमाडौं, २६ असार । नेपाल मेडिसिटी हस्पिटल र नेपाल नेशनल हस्पिटलबिच सेवा आदान–प्रदान गर्ने सम्झौता भएको छ । भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी र कलंकीमा अवस्थित नेपाल नेशनल हस्पिटलबीच सहकार्य गर्ने सम्झौता

डा. केसीको माग पूरा गर्नुपर्ने स्वतन्त्र मधेशी चिकित्सकहरुको जोड

असार २६, काठमाण्डौ । स्वतन्त्र मधेशी चिकित्सकहरुले डा. गोविन्द केसीको अनशन र उनले उठाएका मागलाई समर्थन गरेका छन । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र मधेशी चिकित्स अभियन्ता

काठमाडौंमा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माँग औचित्यहिन र वाहियात हो : डा. मिश्र

काठमाडौं, २५ असार । नेकपाका नेता एवम् पूर्वमन्त्री डा। वंशिधर मिश्रले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नदिने माँग अहिलेको सन्दर्भमा औचित्य र वाहियता रहेको जिकिर गरेका छन् । सोमबार रिपोर्टर्स

बालकको स्वास्थ्य उपचारका लागि एक लाख ३१ हजार सहयोग प्रदान (फोटोफिचर)

काठमाडौं, २५ असार । अर्घाखाँची भूमिकास्थान वडा नम्बर १ का स्थानीय ६ वर्षीया बालक विशेष बेल्वासेको स्वास्थ्य उपचारको लागि १ लाख ३१ हजार एकसय रुपैयाँ प्रदान गरिएको छ । रिपोर्टर्स

सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता किन पाएनन्?

बैतडी, २५ असार २५ । बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय

हाडजोर्नीसम्बन्धी चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने

पथरी, मोरङ, २५ असार । हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा

गर्भपतनले महिलामा मनोवैज्ञानिक सम्बन्धि समस्या बढ्दो

काठमाडौँ, २४ असार । गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ । क्रियाशील पत्रकार महिला डब्लुडब्लुजेले बल्खुस्थित बयोधा अस्पतालमा आज आयोजना गरेको

गम्भीर प्रकृतिका रोगीलाई रु १२ लाख सहयोग

ललितपुर, २४ असार । गोदावरी नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गरिरहेका गम्भीर प्रकृतिका रोगबाट ग्रसित ४७ बिरामीलाई आर्थिक सहयोग गरेको छ । मुटु, अर्बुदरोग तथा मिर्गौलाजस्ता रोगबाट ग्रसित अशक्त बिरामीका लागि

गोविन्द केसीसँग सम्झौता गर्न तयार छौं : कानूनमन्त्री तामाङ

काठमाडौं, २४ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले चिकित्सा शिक्षा अध्यादेश अनुसार नै सरकारले विद्येयक ल्याएको दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री तामाङले यस्तो

मुस्ताङ दुर्घटनाका शव जिल्ला अस्पताल रोल्पामा

रोल्पा, २४ असार । मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ । जिल्ला प्र्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका