Logo
स्वास्थ्य

घाइते प्रहरीलाई काठमाडौँ रिफर

बाँके, ४ साउन । जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको

विस्तृत पढ्नुहोस
डा केसीसँगको वार्ता कहिले ?

काठमाडौँ, ४ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान

अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइयो : डा. केसी

काठमाडौं, ३ साउन । डा. गोविन्द केसीले आफूलाई अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. केसीलाई सरकारले अस्पताल परिसरभित्रै प्रहरी

बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुन त्रिविको आग्रह

काठमाडौँ, ३ साउन । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ । त्रिविले आज विज्ञप्ति जारी गर्दै चिकित्सकीय धर्मविपरीत नगई सधैँझैँ बिरामीको स्वास्थ्योपचार गर्न सबै

कैदी बन्दीले पाएनन सेवासुविधा

जाजरकोट, ३ साउन । जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन्  । खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित

सर्पदंशबाट पाँचजनाको मृत्यु, प्रभावकारी छैनन् उपचार केन्द्र

दाङ, ३ साउन । यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् ।राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर

डाक्टर केसीलाई काठमाडौंको शिक्षण अस्पतालमा भर्ना गरिने

काठमाडौं, ३ साउन । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री शाही जुम्लामा

सुर्खेत, ३ साउन । विगत २० दिनदेखि अनशनरत प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली आज जुम्ला पुगेको छ । संघीय सरकारको प्रतिनिधित्व गर्दै

आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

काठमाडौं, २ साउन । चिकित्सक संघले भोलि (बिहिबार) देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको

“ छोरालाई बचाँउन सहयोगको याचना”

काठमाडौँ, २ साउन । विगत लामो समयदेखि ‘थाला सिमिया’ बोनम्यारो ट्रान्सप्लान्ट बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । अर्घाखाँची पाणिनी–१ निवासी २८ महिने बालक छोरा

बन्ने भयो चितवनमा बालसुधार गृह

रत्ननगर, चितवन, २ साउन । चितवनको भरतपुरमा प्रदेश नं ३ को बालसुधार तथा पुनःस्थापना गृह बन्ने भएको छ । चितवनको भरतपुरस्थित सिँचाइ कार्यालय रहेको एक बिगाह चार कट्ठा जग्गामा बालसुधार

१६ लाखको स्वास्थ्य सामग्री प्रदान

बागलुङ, २ साउन । धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई मंगलबार १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ । इटालीको गैरसरकारी संस्था एएनटीको आर्थिक सहयोग, नेपालस्थित ‘डे वान