Logo
स्वास्थ्य

उच्च जाेखिमकै समयमा वीरका डाक्टर र कर्मचारी सबैकाे ‘जाेखिम भत्ता’ काटियाे !!

काठमाडाैं ३ वैशाख। संकटकाे समयमा अस्पतालहरूमा खटिने स्वास्थ्यकर्मीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले विशेषभत्ता दिने बचन दिएकाे सायद मसी पनि सुकेकाे छैन हाेला ।

विस्तृत पढ्नुहोस
पत्नीसँग डिभोर्स गर्दा घटेको सम्पत्तिभन्दा बढी सम्पत्ति महामारीमा थप्न सफल भए विश्वका धनी बेजोस

एजेन्सी, ३ वैशाख । फोबर्स पत्रिकाकाले गत हप्ता सार्वजनिक गरेको विश्वको धनीको सुचीमा अमेजनका संचालक जेफ बेजोस रहे । तर, उनको सम्पत्ति गत वर्षको तुलनामा घटेको थियो । यसको कारण

र्‍यापिड टेष्टमा पोजेटिभ पिसिआर टेष्टमा नेगेटिभ

काठमाडौं, ३ वैशाख । देशभर कोरोना भाइरसको टेष्टको दायरा बढाइएको छ । यस क्रममा कतिपय जिल्लामा र्‍यापिड टेष्ट (आरडिटी) का क्रममा पोजेटिभ रिपोर्ट आएपनि पिसिआर टेष्टका क्रममा नेगेटिभ रिपोर्ट आएको

लकडाउन उल्लङ्घन गर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौँ ३ वैशाख : लकडाउनको अवधि बढेसँगै आन्तरिक र बाह्य उडान पनि थप १५ दिन बन्द गरिने भएको छ। चैत ३ गते बुधबार बसेको कोरोना रोकथाम सम्बन्धि उच्चस्तरीय समितिको बैठकले

दश भारतीय भोक्राहाबाट फेला

इनरुवा, ३ वैशाख : सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–५ टपरारस्थित खतिजन कुवा मस्जिदबाट दश जना भारतको बङ्गाली समुदायका व्यक्ति आश्रय लिएर बसेको पाइएको छ । नेपाल मुस्लिम संघ प्रदेश नं १

बेलायतले भारतबाट तीस लाख पारासिटामोल औषधी ल्याउने

३ बैशाख । बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो । बेलायतको विदेश मन्त्रालयले

आज महाराष्ट्रमा कोरोनाका एक सय १७ जना संक्रमित भेटिए, कुल संक्रमित संख्या साढे दुई हजार नाघ्यो

३ वैशाख । भारतको महाराष्ट्रमा बुधबार ‘कोविड १९’ का एक सय १७ जना संक्रमित थपिएका छन् । योसँगै महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ८०१ जना पुगेको बुधबार यहाँको

बेलायतले कोरोना संक्रमित संख्यामा चीनलाई उछिन्यो

एजेन्सी, ३ वैशाख । बितेको २४ घन्टामा चार हजारभन्दा बढी संक्रमित बढेसँगै बेलायतले चीनलाई संक्रमित संख्यामा उछिनेको छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा संक्रमितको संख्या एक लाख नजिक पुगेको छ

कोरोना भाइरस संक्रमित २० लाख नाघ्यो

एजेन्सी, ३ वैशाख । विश्वभर कोरोना भाइरसको संक्रमित २० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २८ हजार नाघेको छ । संक्रमितको कुल संख्या

विश्वभर सन् २०२२ सम्म ‘सामाजिक दुरी’ कायम राख्नु पर्छ : अध्ययन

३ वैशाख । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका

कोरोना अपडेटः विश्वभर सवा लाख भन्दा बढीको मृत्यु, अमेरिकाका अधिकांश राज्यमा संकटकाल घोषणा

३ वैशाख । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबारसम्म मृत्यु हुनेको संख्या एक लाख २७ हजार पाँच सय ९८ पुगेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक

देशको सिंगो क्याबिनेटलाई नै कोरोना जोखिममा पार्ने अर्थमन्त्री खतिवडाको महाझुठ

काठमाडौं, ३ वैशाख । कोरोना भाइरसको लक्षण देखिएमा या संक्रमित व्यक्ति वा क्षेत्रसँग सम्पर्कमा पुगेको भएको अवस्थामा कुरा लुकाइएको जानकारी पाएपछि आज स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग