Logo
स्वास्थ्य

एचआइभी संक्रमितको संख्या घट्दै

बनियानी, झापा, १५ मंसिर : झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ । जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं

विस्तृत पढ्नुहोस
राउटे युवकको उपचार हुँदै

दैलेख, १४ मंसिर । आगोले पोलिएका राउटे युवक कपिल शाहीको दैलेख जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको छ । आगोले पोलिएपछि गम्भीर बिरामी उनलाई उपचारका लागि काठमाडौँं लगिएको थियो । सत्यदेवी

स्वास्थ्य चौकीका लागि सात कट्ठा जग्गादान

राजविराज, १४ मंसिर । स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् । सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित

पत्रकार माझीद्वारा छोराको उपचारका लागि सहयोगको याचना

लहान, ११ मंसिर (रासस) : आफ्नो एक्लो छोरा गणेशकुमार माझी गम्भीर बिरामी परेको भन्दै सप्तरीका एक सञ्चारकर्मीले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा

जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढ्छ

स्नेहा कश्च्यप : काठमाडौं, ९ मंसिर । नर्भिक इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टका अनुसार गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढी हुन्छ । तर, थोरै सावधानी अपनाउने

खोकी लागेको बेला खानु हुँदैन यस्ता खाना

काठमाडौं, ८ मंसिर ।मौसम परिर्वतनसँगै धेरैलाई रुघाखोकीले सताउने गर्छ । कतिपय अवस्थामा यो सामान्य पनि हो तर, लामो समयसम्म खोकी लाग्दा यसले स्वास्थ्यमा जटिल समस्या ल्याउन सक्छ । सामान्य खोकीमा

प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा

कञ्चनपुर, ७ मंसिर (रासस) : कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन र नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारले दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउने चुनावी एजेण्डा बनाएका

जापानी राजदूत ओगावाद्वारा नेपाल मेडिसिटी अस्पताल अवलोकन (फोटोफिचर)

काठमाडौं, ६ मंसिर । ललितपुरको भैंसेपाटीमा स्थापना भएको मुलुककै सुविधासम्पन्न मेडिसिटी अस्पतालको जापानी राजदूतले अवलोकन गरेका छन्। बुधबार विहानी जापानी राजदूत मासासी ओगावा अस्पताल अबलोकनकालागि भैंसेपाटी पुगेका थिए। गैर-आवाशीय नेपाली

प्रधानमन्त्री देउवाले निधिलाई भेटेर स्वास्थ्य लाभको कामना गरे

काठमाडौं, मंसीर ६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उहाँको स्वास्थ्य

जापानी राजदूत ओगावाद्वारा नेपाल मेडिसिटी अस्पताल अवलोकन

काठमाडौं, ६ मंसिर । ललितपुरको भैंसेपाटीमा स्थापना भएको मुलुककै सुविधासम्पन्न मेडिसिटी अस्पतालको जापानी राजदूतले अवलोकन गरेका छन्। बुधबार विहानी जापानी राजदूत मासासी ओगावा अस्पताल अबलोकनकालागि भैंसेपाटी पुगेका थिए। गैर आवाशीय

स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण पाँचको मृत्यु

चितवन, ५ मंसिर (रासस) : स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको छ । यो सहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा

असोज २८ मा लिइएको आइओएमको प्रवेश परीक्षा रद्द 

काठमाडौँ, ४ मंसिर । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका १२ जना न्यस्नतम धरौटीमा छुटेका छन् । दुई भारतीय भने जेल चलान भएका छन् । आइतबार