Logo
स्वास्थ्य

चिकित्सक भन्छन्ः चुल्ठो काटिने समस्या मासहिस्टेरिया हो

लुम्बिनी १०, भदौ । केहीदिन देखि तराइका जिल्लामा महिलालाइ बेहोस बनाएर कपाल काटिने कुराले धेरै चर्चा पाएको छ । यस्तो समस्या लिएर भैरहवाको भीम अस्पतालमा

विस्तृत पढ्नुहोस
५ जना डेङ्गुका बिरामी फेला

दाङ, १० भदौ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण

सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

महेन्द्रनगर धनुषा, ९ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिनुभएको छ । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आउनुभएका उहाँले चिकित्सक तथा व्यवस्थापन समितिका

बाढीपहिरोबाट सात हजार व्यक्ति कुपोषित, छसयको स्थिति गम्भीर

सप्तरी, ९ भदौ । हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् ।

स्वास्थ्य शिविरमा १४ हजार जनाको उपचार

महोत्तरी, ८ भदौ । महोत्तरीको २६ स्थानमा बुधबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १४ हजार ७६२ जनाको उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले ३७ बाढी डुबान गाउँका लागि आयोजना गरेको

सत्यालले गरे अमेरिकामा १४५ औं पटक रक्तदान

नेत्र बिक्रम बिमली: काठमाडौं, ७ भदौ । काठमाडौको गैरिधारामा २०११ सालमा जन्मिएका अजय सत्यालले अमेरिकामा १४५ औं पट्क रक्तदान गरेका छ्न । सन १९८४ देखि अमेरिकाको फ्लोरिडा राज्यमा श्रीमती,छोराछोरीका साथ बसोबास गर्दै

बाढीपछि बिरामी बढ्न थाले

गौशाला, ६ भदौ । चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ । जिल्लाको रातो, जंघा,

क्यान्सरपीडित सनम बचाउ अभियान

इलाम, ६ भदौ । फोक्सोको क्यान्सरबाट पीडित बनेका इलाम देउमाई नगरपालिका– ८ का सनम पुलामी मगरको उपचारका लागि चन्दाबाट १० हजार रकम संकलन भएको छ । मुटु र फोक्सोको बिमारीले

अप्टिकल रिकग्निसन सफ्टवेयर प्रयोगमा

काठमाडौँ, ५ भदौ । अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् । दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययन समेत गर्न सक्ने सफ्टवेयर

म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार

विराटनगर, ५ भदौ । विराटनगरस्थित ‘म्याक्स’ इन्टरनेशनल तथा ट्रमा सेन्टरले ६२० बाढीपीडितको उपचार गरी  एक लाख भन्दा बढीको औषधि वितरण गरेको छ । विराटनगर–१२ स्थित बखरीका २५४ जना बाढीपीडित बिरामीको

झाडापखालाका कारण एकको मृत्यु

कपिलवस्तु, ४ भदौ । महाराजगञ्ज नगरपालिकामा बिहीबारदेखि फैलिएको झाडापखालाको प्रकोपका कारण एक जनाको मृत्यु भएको छ ।प्रकोपका कारण ५० जना बढी प्रभावित भएका छन् । नगरपालिका– ७ सत्भराका चैतराम रैदासका

भाइरल ज्वरोका बिरामी बढे

रोल्पा, ४ भदौ । केही दिनयता भएको निरन्तर वर्षात्का कारण रोल्पा जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । जिल्ला अस्पताल रेउघा रोल्पामा सो बिरामीका कारण उपचार गर्न आउनेको संख्या