Loading...

अन्तरवार्ता

नेपालमा लगानी भित्र्याउन अब हामीलाई कुनै समस्या छैन : कुमार पन्त (भिडियोसहित)

एनआरएन ग्लोबल नलेज कन्भेन्शनका संयोजक एवम् संघका उपाध्यक्ष कुमार पन्तले विज्ञ सम्मेलनमार्फत आफूहरुले स्वेतपत्र जारी गर्ने जानकारी दिएका छन् । स्वेतपत्रमा...

बिस्तृतमा

निर्मला पन्त हत्या प्रकरणबारे निलम्बित एसपी विष्ट के भन्छन् ? (भिडियोसहित)

कञ्चनपुर प्रकरणमा निलम्बित एसपी डील्लीराज विष्टसँग पत्रकार ऋषि धमलाले निर्मला पन्तको बलात्कारपछिको हत्याबारे सनसनीपूर्ण अन्तर्वार्ता लिएका छन् । प्रस्तुत छ पत्रकार...

बिस्तृतमा

संसदमा बामदेवको मात्रै होइन, नारायणकाजीको पनि आवश्यकता छ : झलनाथ (अन्र्तवार्तासहित)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले गत वर्ष सम्पन्न चुनावमा पराजित बामदेव गौतमलाई उपचुनावमा जिताएर संसद छिराउने प्रक्रिया सुरु गरेको छ ।...

बिस्तृतमा

बम दिदीबहिनी अनुसन्धानको दायराभित्रै छन् : प्रवक्ता शैलेश थापा

शैलेश थापा, प्रवक्ता, नेपाल प्रहरी निर्मला पन्तको बलात्कार हत्या प्रकरण अझै टुङ्गो लागेको छैन । अनुसन्धानका क्रममा प्रहरीले नै गल्ती गरेको...

बिस्तृतमा

मैले कोही पनि पत्रकारलाई दशैँ खर्च लिन आउनुस् भनेको छैन : गोकुल बास्कोटा

पछिल्लो समय सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा विवादित बन्दै गएका छन् । बास्कोटाले संसदीय समितिको निर्णय नै उल्ट्याउन बाध्य बनाएपछि...

बिस्तृतमा

कांग्रेसभित्र उठेको आन्तरिक लोकतन्त्रको प्रश्नको जवाफ दिने गरी विधान परिमार्जन गछौँ : प्रदिप पौडेल

प्रदिप पौडेल, नेता, नेपाली कांग्रेस नेपाली कांग्रेस यतिबेला विधान संशोधनको कसरतमा लागेको छ । चुनावमा अनपेक्षित पराजय बेहोरेको कांग्रेसले विधान संशोधन...

बिस्तृतमा

डा. केसीलाई अध्यक्ष तिमिल्सिनाको जवाफ : अनशन बस्दैमा माग पूरा गर्न सकिदैन

-गणेश तिमिल्सिना, अध्यक्ष, राष्ट्रियसभा देशको राजनीति हेर्दा अन्योल बढ्दै गएको हो ? लथालिङ्ग नै भएको त छैन । दुई तिहाई बहुमतको...

बिस्तृतमा

असन्तुष्टी छ भने सचिवालय बैठकमा भन्नुपर्छ, संसद र पार्टी प्यालेसमा होइन : सुवास नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप एकातिर छ भने सत्तारुढ दलभित्रैको विवाद सतहमा आएको...

बिस्तृतमा

सरकारको कमजोरीका कारण पुरुषहरुले आत्मग्लानी गर्नुपर्ने अवस्था छ : अग्नी सापकोटा

पछिल्लो समय सरकारको आलोचना बढेको छ । सत्तारुढ दलकै कतिपय नेताहरुले सरकारको कामप्रति प्रश्न उठाउन थालेका छन् । प्रतिपक्षी दल कांग्रेसले...

बिस्तृतमा

सरकारको पछि लाग्दैनौँ, तिहारपछि समर्थन फिर्ता लिन्छौँ : लक्ष्मणलाल कर्ण

राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिदै आएको छ । संविधान संशोधन लगायतका केही माग पूरा गर्ने आश्वासन...

बिस्तृतमा

खै, यो सरकारले रङ्ग–ढङ्ग केही पनि देखाएन, प्रधानमन्त्री ओलीमा शक्तिको उन्मात मात्रै देखिएको छ गगन थापा

प्रखर वक्ता, लोकप्रिय र राम्रो छवी बनाएका भनेर परिचित कांग्रेसका नेता गगन थापा अहिले प्रतिनिधीसभा सदस्य छन् । संसदमा उनले बेला...

बिस्तृतमा

नेपालको संविधान सर्वोत्कृष्ट होइन, नेपाली जनताका लागि संजिवनी बुटी हो : डा. रामवरण यादव

नेपालको संविधान २०७२ जारी भएको ३ वर्ष पूरा भएको छ । यसअघि असोज ३ गते संविधान दिवस मनाउने गरिएपनि सरकारले अब...

बिस्तृतमा