Logo
मुख्य खबर

जुम्लाको हवाई सेवाको टिकट व्यवस्थित गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

जुम्ला, १० पुस । हिमाली जिल्ला जुम्लामा हवाई सेवाका लागि टिकट व्यवस्थित गरिने भएको छ । स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि, एयरलाइन्सका प्रतिनिधि, नागरिक समाज, मानव

विस्तृत पढ्नुहोस
सञ्चारमाध्यमले गर्ने आलोचना र खबरदारी सकारात्मक : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, १० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताएकी छन् । साउथ एसिया नेटवर्क टिभीले आज आयोजना गरेको दोस्रो चाइना–नेपाल

संस्कृत भाषाका अन्वेषक चार वेदका अनुवादक लुइँटेलको निधन

काठमाडौँ, १० पुस । संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ । स्वर्गीय लुइँटेलका श्रीमती र एक छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार

राष्ट्रको नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन सुरू (लाइभ–भिडिओसहित)

काठमाडौं, १० पुष । सरकारको नेतृत्व गरेको एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री दाहालको सम्बोधन आफूले यो एक वर्षको अवधिमा गरेका

मुलुकमा विद्यमान बेथिति र विकृतिबारे सुरेन्द्र केसीको भण्डाफोर (भिडिओसहित)

काठमाडौं, १० पुष । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले मुलुकमा विद्यमान बेथिति र विकृतिबारे भण्डाफोर गरेका छन् । उनले जताततै बेथिति र राजनीतिमा पनि नातावाद र कृपावाद हाबी भएको टिप्पणी गरे

प्रचण्डलाई एमाले नेताको चूनौति : कुन काण्डमा एमाले मुछिएको छ ? कारबाही गरे भो त ?

काठमाडौं, १० पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद विशाल भट्टराईले प्रचण्ड सरकारको एक वर्ष असफल भएको दाबी गरे । उनले भने,‘सरकारको एक वर्षको मुल्यांकन गर्दा जनतामा उत्साह

परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्व : प्रधानमन्त्री दाहाल

\काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताएका छन्। २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले आज

प्रधानमन्त्री प्रचण्डलाई असफल भन्दिनँ, विदेश सम्बन्धमा उहाँ एकदमै सफल हुनुभयो : भीमसेनदास प्रधान (भिडिओसहित)

काठमाडौं, १० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री पुष्पकमल दाहाल गिरिजाप्रसाद कोइरालापछिको सफल रणनीतिकारको रुपमा देखिएको टिप्पणी गरेका छन् । उनले संसद्मा ३२ सिटसहित

स्वदेशमै फलाम उत्खनन् गर्दै सरकार

काठमाडौँ, १० पुस । सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएकोे फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढाएको छ । खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको

बढुवा सिफारिसमा चित्त नबुझेपछि राजीनामा दिएका एसएसपी अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश

काठमाडौं,१० पुस । नेपाल प्रहरीका तत्कालीन एसएसपी अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन् । मंगलबार जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उनलाई पार्टीमा प्रवेश गराएका हुन् । द्विवेदी डीएसपीको बढुवा

सरकारको एक वर्षः ‘मिटरब्याजविरुद्धको आवाज स्थापित भयो’

जनकपुरधाम, १० पुस । काठमाडौँमा ३२ वर्ष चलाएको हुँदाखाँदाको व्यापार बन्द गरेर आफ्नै घर महोत्तरी फर्किएका जलाल शेखलाई २०७२ सालको महाभूकम्पभन्दा बढी मधेसको मिटरब्याजले तहसनहस बनायो । भूकम्पपछि २०७३ सालमा

डाँडापारिका गाउँमा पूर्वाधार विस्तारले पलायो आशा

धुलिखेल, १० पुस । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकामा सडक निर्माण र विद्युत् विस्तारले केही भए पनि आशा पलाएको छ । स्थानीय सरकारको अघिल्लो कार्यकालमा खोलिएको सडक ट्र्याक र