Logo
राष्ट्रिय

उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ भदौ: काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी

विस्तृत पढ्नुहोस
अपाङ्गता भएकालाई घरमै नागरिकता

नवलपुर, १७ भदौ: अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर

पर्साका उद्योगी व्यवसायी माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं, १७ भदौ। होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम, वरिष्ठ उपाध्यक्ष विद्यालाल साह, उपाध्यक्ष छविलाल उप्रेती, कोषाध्यक्ष दलबहादुर किङरिङ र सदस्य कनहिया अग्रवाल हिजो (बुधवार) दिउँसो माओवादी केन्द्रमा प्रवेश

एक करोड ९२ हजार मात्रा खोप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई

काठमाडौँ, १७ भदौ: सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै

एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी, कस्ले मार्ला बाजी

काठमाडौं, १७ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीको आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। उक्त पनका लागि रबिना

सवारी दुर्घटनाबाट एक वर्षमा ४८ को मृत्यु, २० हजार सवारी साधन कारबाहीमा

सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान

अरुण तेस्रोका लागि जग्गा अधिग्रहण शुरु

– केदार मगर खोटाङ, १७ भदौ: अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि यहाँ जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । सङ्खुवासभाबाट उत्पादन गर्न लागिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्को प्रसारणलाइनले

बागलुङमा कांग्रेस महाधिवेशनको कार्यतालिका मिचियो

बागलुङ, १७ भदौ: पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा त्यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ

पोखरा–सिमरा उडान : दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण माध्यम

गण्डकी, १७ भदौ: गण्डकी प्रदेशको पोखरा र प्रदेश नं २ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेकामा जोड दिइएको छ । लामो समयदेखि

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष चौधरीको निधन

इनरुवा, १७ भदौ: सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । चौधरी

काठमाडौँमै कांग्रेसको वडा अधिवेशन अनिश्चित

काठमाडौँ, १७ भदौ: नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी हुँदासमेत राजधानी काठमाडौँलगायत केही जिल्लामा अधिवेशनको टुङ्गो छैन । हालसम्म पनि काठमाडौँलगायत जिल्लाका क्रियाशील सदस्यको सूची

भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

राँझा, १७ भदौ: नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५