Logo
विशेष

तस्विरमा हेर्नुहोस प्रधानमन्त्री ओलीको सपथग्रहण

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति कार्यालय

विस्तृत पढ्नुहोस
लालबाबु पण्डित र थममाया थापा मन्त्रीमा नियुक्त

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण र राष्ट्रियसभाका सदस्य थममाया थापालाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीमा आज नियुक्त गरेका छन् ।

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, ३ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त

प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गरी देउवाले प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकालबाट बिदा लिएका हुन्। तस्विर :

प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिए

काठमाडौँ, फाल्गुन ३, : प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको

प्रधानमन्त्रीको सम्वोधन : निर्वाचन सम्पन्न कार्यकालको ठूलो सफलता

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन गरेका छन् । बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको

वाम गठबन्धनले गर्यो ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव, आजै सपथग्रहणको तयारी

फागुन ३ , काठमाडौं । वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका छन् । उनीहरूले राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ता गरेर प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री आलोपालो भए पनि सरकारले साझा घोषणापत्रअनुसार काम गर्छ : सुवास नेम्वाङ

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया अन्तिम चरणम पुगेको चर्चा छ । आजै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र लगत्तै पार्टी एकताको निष्कर्षमा पुग्ने बताइएको छ

ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्न राष्ट्रपतिलाई भेट्दै वाम गठबन्धन

फागुन ३, काठमाण्डौ । वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एमाले अध्यक्ष केपी ओलाीलाई प्रधानमन्त्रीका लागि दाबी प्रस्तत गर्नलागेका छन् । भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने

चारपटक प्रधानमन्त्री बनेका देउवाको चारवटै बर्हिगमनका नमिठा पक्षहरु

फागुन ३, काठमाण्डौ । शेरबहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । २०५१ सालको मध्यावधी चुनावमा एमाले सवैभन्दा ठूलो पार्टीका

माओवादीको आकष्मिक बैठक बस्दै, यस्तो छ कारण

फागुन ३, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आकष्मिक बैठक आज बस्दैछ । माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकारमा सहभागिताबारेमा छलफल गर्न बैठक बोलाइएको नेता दिनानथ शर्माले जानकारी दिए ।

नौ महिने प्रधानमन्त्री देउवाले आज राजिनामा दिदै

फागुन ३, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजिनामा दिने भएका छन् । बिहान ९ बजे मन्त्रिपरिषद् बैठकपछि राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले राजीनामा दिन