Logo

Tag: कोरोना भाइरस

कोरोना भाइरस छिर्न नदिन विमानस्थलमा कडाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १३ । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको

विस्तृत पढ्नुहोस
कोरोना भाइरस: चीनमा रहेका नपाली आत्तिए

बेइजिङ, माघ १३ । हुबेई प्रान्तस्थित वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा चीनका विभिन्न ठाउँमा रहेका नेपाली आत्तिन थालेका छन् । सार्वजनिक यातायात, विश्वविद्यालय, भोजनालय, पर्यटकीय स्थलहरू बन्द

छ दिनमा अस्पताल बनाएर आफ्नै रेकर्ड तोड्दै चीन

चीनले सन् २००३ मा सात दिनमा अस्पताल बनाएर रेकर्ड तोडेको थियो । सार्स भाइरसका संक्रमितको उपचारका लागि अस्पताल बनाएको थियो । जिआओटाङसेन अस्पताल बनाउन चार हजार कामदारले दिनरात काम गरेका

कोरोना भाइरसः ५६ जनाको मृत्यु, मृतकको संख्या प्रत्येक दिन दोब्बर

बेइजिङ, माघ १२ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ भन १ हजार ९ सय ७५ मा यसको संक्रमण भेटिएको छ ।आइतबार बिहानको रिपोर्ट अनुसार थप

नेपालमा तीन जनामा कोरोनो भाइरस भएको आशंका

काठमाडौं, माघ १२ । चीनबाट फर्किएका एक नेपालीमा नोवल कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीनजनामा समेत त्यसको आशंका गरिएको छ। कोरोना भाइरसको संक्रमणको आशंकामा दुईजनालाई शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँको संख्यामा गिरावट

माघ ११, काठमाण्डौ । चिनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा परेको छ । भाइरस संक्रमणको प्रभाव एक जनामा मात्रै परे पनि चिनबाट नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा गिरावट आएको छ

नोबल कोरोना भाइरसबाट डराउन नपर्ने चिकित्सकहरुको भनाई, नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त छ

माघ ११, काठमाण्डौ । चिनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले सचेत गराएका छन् । धेरै डराइहाल्नुपर्ने अवस्था नरहे पनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण

कोरोना भाइरसबाट कसरी जोगिने? यस्ता छन लक्षण र रोकथामका उपाए

काठमाडौ,माघ ११ । गत डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको प्रकोप चीनका तीन शहरसहित विश्वका कतिपय देशहरुमा समेत भेटिएको छ । भाइरसबाट चीनमा ४१ जनाको मृत्युभएको समाचार सार्वजनिक भएका छन् ।

‘कोरोना’ नियन्त्रणमा लागेका डाक्टरको मृत्यु

काठमाडौं, माघ ११ । चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४१ पुगेको समाचार सार्वजनिक भईरहदा संक्रमणबाट मत्युहुने एक जना डाक्टर पनि रहेका छन् । मृतक संक्रमितको उपचारमा खटिएका डाक्टर मध्येका एकहुन्

कोरोना भाइरस: मर्नेको संख्याले ‘रेकर्ड’ तोड्यो

काठमाडौं, माघ ११ । चीनमा कोरोना भाइरसको प्रकोपले भयावह रुप लिइरहेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमले बताएका छन् । शनिबार

विश्वका नौं देशमा कोरोना भाइरसको संक्रमण, ४१ को मृत्यु

काठमाडौं, ११ माघ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ४१ पुगेको छ । मर्नेहरु सबै चिनियाँ नागरिक छन् । चीनमात्र कोरोना भाइरसको संक्रमणमा १२८७ मानिस परेको सूची तयार भइसकेको

नेपालमा पनि कोरोना भाइरस

काठमाडौं, १० माघ । नेपालमा पनि कोरोना भाइरसको संक्रमणमा परेका बिरामी भेटिएका छन् । आज स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो । चीनको युवान क्षेत्रबाट अध्ययन गरी