Logo

Tag: कोरोना भाइरस

औषधीमा भ्रष्टाचार गर्नेलाई कारबाही नगर्नुभन्दा निच काम के हुनसक्छ- डा. सुन्दरमणि दिक्षित

ऋषि धमला

काठमाडौं, २८ वैशाख । वरिष्ठ चिकित्सक एवं नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित प्रष्ट बोल्छन् । कोरोना भाइरसविरुद्धको संक्रमणसँग जुध्न लकडाउन गर्नुपर्ने आवाज उनैले उठाएका थिए

विस्तृत पढ्नुहोस
टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

२७ चैत : जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ ।टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि

दक्षिण कोरियाली प्रारम्भिक चुनाव (फोटोफिचर)

एजेन्सी २७ चैत : दक्षिण कोरियामा आगामी अप्रिल १५ मा हुन लागेको संसदीय चुनावको आज प्रारम्भिक मतदानमा सहभागी भएका प्रधानमन्त्री, पुर्व प्रधानमन्त्री लगायत सर्वसाधारणका केहि तस्बिरहरु । कोरोना कारण दक्षिण

भारतको देशव्यापी लकडाउन लम्बिन सक्छ : मुख्यमन्त्री रावत

२८ चैत : भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने उत्तराखण्डका मुख्यमन्त्रीले शुक्रबार बताएका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्न लकडाउन लम्बिनसक्ने

अमेरिकाबाट चीनले ‘विश्व महाशक्ति’को पहिचान खोस्न खोजेको हो ?

एजेन्सी, २८ चैत्र । अमेरिका विश्व महाशक्तिका रुपमा परिचित छ । सँसारमा सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिका सैन्य शक्तिका दृष्टिले पनि बलियो छ । अमेरिकाको बलियो प्रभाव युरोप, एशिया, अफ्रिकालगायतका

कोरोना सङ्क्रमितको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २८ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित

विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त गराउन सरकार प्रयत्नशील: मन्त्री पोखरेल

काठमाडौँ, २८ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताएका छन् । उनले विद्युतीय

मन्त्री भट्टद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री

अत्तरिया, २८ चैत : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने अति आवश्यक औषधि

त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगित

काठमाडौँ, २८ चैत : त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को

चीनमा मासुका लागि प्रयोग गर्न पाइने जनावरको सूची तयार

एजेन्सी, २८ चैत्र । चीन सरकारले जङ्गली जनावरको मासु प्रयोगमा रोक लगाएपछि कुन कुन जनावर पालेर मासुमा खपत गर्न पाइने भनी सूची तयार गर्ने भएको छ । त्यसका लागि कानुन

भारतमा लकडाउन लम्बिने, कोरोनाबाट २२८ को मृत्यु

एजेन्सी, २८ चैत्र । भारतमा लकडाउन लम्बिने भएको छ । २१ दिनको लकडाउन अर्को हप्ता सकिने लाग्दा लम्ब्याउने तयारी भएको जनाइएको छ । इन्डियन एक्सप्रेसका अनुसार लकडाउन लम्ब्याउने निर्णय कुनैपनि

एकै दिन एक हजारभन्दा बढी कोभिड-१९ टेष्ट

काठमाडौं, २८ । सरकारले कोरोना भाइरसको संक्रमण भए नभएको टेष्टको दायरा बढाएको छ । आज एकै दिन एक हजारभन्दा बढीको नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता