Logo

Tag: कोरोना भाइरस

अब विश्वभर युद्धविराम हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ४ वैशाख । विश्वभर युद्धविराम घोषणा हुने भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेजसले विश्व युद्धविरामको घोषणा गरिरहँदा संयुक्तराष्ट्रसंघका सुरक्षा परिषदका स्थायी प्रतिनिधि

विस्तृत पढ्नुहोस
उच्च जाेखिमकै समयमा वीरका डाक्टर र कर्मचारी सबैकाे ‘जाेखिम भत्ता’ काटियाे !!

काठमाडाैं ३ वैशाख। संकटकाे समयमा अस्पतालहरूमा खटिने स्वास्थ्यकर्मीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले विशेषभत्ता दिने बचन दिएकाे सायद मसी पनि सुकेकाे छैन हाेला । तर, राजधानीकै जेठाे अस्पताल वीर

कोरोना महासंकटका बीच अमेजन मालिकको सम्पत्ति २४ अर्बले थपियो

३ वैशाख : कोरोनाका कारण विश्वको अर्थतन्त्र तहसनहस भएको बेला अमेजन संचालकको सम्पत्ति भने ह्वात्तै बढेको छ । संसारकै ठुलो ई-कमर्स बिजनेसका संचालक जेफ बेजोसकोे सम्पत्ति २४ अर्ब अमेरिकी डलरले

पत्नीसँग डिभोर्स गर्दा घटेको सम्पत्तिभन्दा बढी सम्पत्ति महामारीमा थप्न सफल भए विश्वका धनी बेजोस

एजेन्सी, ३ वैशाख । फोबर्स पत्रिकाकाले गत हप्ता सार्वजनिक गरेको विश्वको धनीको सुचीमा अमेजनका संचालक जेफ बेजोस रहे । तर, उनको सम्पत्ति गत वर्षको तुलनामा घटेको थियो । यसको कारण

र्‍यापिड टेष्टमा पोजेटिभ पिसिआर टेष्टमा नेगेटिभ

काठमाडौं, ३ वैशाख । देशभर कोरोना भाइरसको टेष्टको दायरा बढाइएको छ । यस क्रममा कतिपय जिल्लामा र्‍यापिड टेष्ट (आरडिटी) का क्रममा पोजेटिभ रिपोर्ट आएपनि पिसिआर टेष्टका क्रममा नेगेटिभ रिपोर्ट आएको

भारतीय कामदारलाई स्वदेश फिर्ता गराउन काँग्रेसका नेता गान्धीको आग्रह

३ बैशाख ।भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धीले मध्यपूर्वमा अलपत्र अवस्थामा रहेका भारतीय कामदारहरुलाई तत्काल स्वदेश फिर्ता गराउन माग गरेका छन् । उनीहरुलाई स्वदेश फर्काउन सरकारले तत्काल

उड्डयन प्राधिकरणद्वारा कोभिड कोषमा एक करोड सहयोग

काठमाडौँ ३ वैशाख : नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड–१९ सङ्क्रमण, रोकथाम

भाइरसको सङ्क्रमण फैलिन नदिन परीक्षण बढाउने उच्चस्तरीय समितिको निर्णय

काठमाडौँ, ३ वैशाख : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको

एशियाली देशलाई तेलको मूल्यमा छुट

३ वैशाख : साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामकोले एशियाली देशका लागि कच्चा तेलको मूल्यमा भारी छुट दिने निर्णय गरेको छ । जबकि अमेरिकाका लागि भने कच्चा तेलको मूल्य

लकडाउन उल्लङ्घन गर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौँ ३ वैशाख : लकडाउनको अवधि बढेसँगै आन्तरिक र बाह्य उडान पनि थप १५ दिन बन्द गरिने भएको छ। चैत ३ गते बुधबार बसेको कोरोना रोकथाम सम्बन्धि उच्चस्तरीय समितिको बैठकले

दश भारतीय भोक्राहाबाट फेला

इनरुवा, ३ वैशाख : सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–५ टपरारस्थित खतिजन कुवा मस्जिदबाट दश जना भारतको बङ्गाली समुदायका व्यक्ति आश्रय लिएर बसेको पाइएको छ । नेपाल मुस्लिम संघ प्रदेश नं १

सञ्चारकर्मीलाई न्यूनतम सेवासुविधाबाट वञ्चित गरिएकोप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, ३ वैशाख : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिम मोलेर जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मीलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवासुविधाबाट समेत वञ्चित गरिएकोप्रति