Logo

Tag: कोरोना भाइरस

चीनद्वारा इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा मेडिकल टिम पठाइने

३ वैशाख । चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड १९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ । चीनको विदेश मन्त्रालयका

विस्तृत पढ्नुहोस
बेलायतले भारतबाट तीस लाख पारासिटामोल औषधी ल्याउने

३ बैशाख । बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो । बेलायतको विदेश मन्त्रालयले

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा सातै प्रदेशसभाका सभामुखसँग संवाद

काठमाडौँ, ३ वैशाख : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा उपचार सम्बन्धमा भइरहेका कार्यबारे आज सातै प्रदेशसभाका सभामुखहरुसँग भिडियो संवाद गरेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयबाट गर्नुभएको संवादमा

लकडाउनको प्रभावकारी कार्यान्वयन गराउन मुख्यमन्त्री गुरुङको निर्देशन

कास्की, ३ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आज ‘भिडियो कन्फरेन्स’ गरेका छन् । कोभिड–१९ को सम्भावित सङ्क्रमण फैलन नदिन जिल्लामा गरिएका

आज महाराष्ट्रमा कोरोनाका एक सय १७ जना संक्रमित भेटिए, कुल संक्रमित संख्या साढे दुई हजार नाघ्यो

३ वैशाख । भारतको महाराष्ट्रमा बुधबार ‘कोविड १९’ का एक सय १७ जना संक्रमित थपिएका छन् । योसँगै महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ८०१ जना पुगेको बुधबार यहाँको

बेलायतले कोरोना संक्रमित संख्यामा चीनलाई उछिन्यो

एजेन्सी, ३ वैशाख । बितेको २४ घन्टामा चार हजारभन्दा बढी संक्रमित बढेसँगै बेलायतले चीनलाई संक्रमित संख्यामा उछिनेको छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा संक्रमितको संख्या एक लाख नजिक पुगेको छ

कोरोना भाइरस संक्रमित २० लाख नाघ्यो

एजेन्सी, ३ वैशाख । विश्वभर कोरोना भाइरसको संक्रमित २० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २८ हजार नाघेको छ । संक्रमितको कुल संख्या

भारतका सम्पूर्ण जिल्लालाई तीनस्तरमा वर्गीकरण गरिने : केन्द्रिय सरकार

३ चैत । कोरोना भाइरसको संक्रमणको अवस्थाका आधारमा भारतका सवै जिल्लाहरुलाई तीनस्तरमा वर्गीकरण गरिने भएको छ । केन्द्रिय सरकारले बुधबार दिएको जानकारीअनुसार कोरोना विरुद्धको लडाईलाई थप प्रभावकारी, व्यवस्थित र चुस्त

सुनसरीकाे मस्जिदमा १० जना भारतीय नागरिकसहित ५५ जना विदेशी

जयकृष्ण यादव, इनरुवा । सुनसरीको भोक्राहा नरसिह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जिदमा १० जना भारतीय मुलका बंगालीहरु आश्रय लिएर बसेको फेला परेको छ । नेपाल मुस्लिम संघ प्रदेश एकका सभापति

लकडाउनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा, ३ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । भिडियो कन्फरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले

झुलाघाटका र १५ सय नेपाली फिर्ता ल्याउने स्थानीयस्तरमा सहमति, केन्द्रको निर्णय पर्खदै

गोकर्ण दयाल, बैतडी । भारतबाट घर फर्किन सीमा पारि झुलाघाट नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको छ । सीमा नाकामा रहेका नेपालीलाई स्वदेश ल्याउन बुधबार बैतडीका प्रमुख जिल्ला अधिकारी एवं

पेट्रोलियम संस्थाद्वारा कोरोना कोषमा १० लाख सहयोग

काठमाडौँ, ३ वैशाख : नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा रु पाँचपाँच लाख सहयोग गरेका छन् । उक्त