टासी लामा

अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा

काठमाडौँ, २३ जेठ । अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित भएका छन् ।