‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम

खानीखोलामा ‘निःशुल्क अनिवार्य शिक्षा’ लागू

काभ्रे, १९ असार । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ ।

बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम

काभ्रे, ४ असार । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ ।