Logo

Tag: नेकपा एमाले

प्युठानीले यसपटक ‘दुर्गा विसर्जन’ र ‘सूर्य-पूजा’ गर्ने संकल्प गरेका छन्ः सूर्य थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ कात्तिक । नेकपा एमालेका प्युठानका प्रतिनिधिसभा उम्मेदवार सूर्य थापाले पाँच दलीय गठबन्धन चारखुट्टे भइसकेको बताएका छन् । ‘यसपटकको निर्वाचन उत्कर्षमा पुगेको छ ।

विस्तृत पढ्नुहोस
ओनसरी र फुयाँलबीच कडा टक्कर

काठमाडौं, कात्तिक २२ । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तीव्र रूपमा चलिरहेको छ। प्रमुख राजनीतिक दलका नेता आ–आफ्नै निर्वाचन क्षेत्रमा खटिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत विभिन्न

दाङ १ मा चार चौधरीको महासंग्राम (भिडिओसहित)

काठमाडौं, २१ कात्तिक । दाङ १ का प्रतिनिधिसभा उम्मेदवारहरुले कालोपत्रे सडकको विस्तार तथा स्तरोन्नति, नदीहरुमा तटबन्ध समस्या, गुणस्तरी स्वास्थ्य, शिक्षा र रोजगारीका मुद्दा अघि सारेका छन् । प्राइम टाइम्स टेलिभिजनको

शंकर पोखरेललाई धमलाको प्रश्न– केपी ओली राजतन्त्र फर्काउन लागेकै हो ?

काठमाडौं, २० कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ २ का उम्मेदवार शंकर पोखरेलले अदालतको सहारामा शासन गर्नेहरु मंसिर ४ पछि बिदा हुने बताएका छन् । ‘पुष्पकमल दाहाल प्रचण्ड लगायतका

कोमल ओलीले गीत गाउँदै भनिन्- मंसिर चारपछिको ओली सरकारमा मन्त्री बन्छु

काठमाडौं, २० कात्तिक । नेकपा एमालेकी नेतृ एवं दाङ ३ की उम्मेदवार कोमल ओलीले आम जनताको विश्वास आफूलाई मात्र भएको दाबी गरेकी छन् । ‘लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री भएको

एमालेको एकल बहुमत सरकार बन्छ, त्यसमा राप्रपा र जसपा पनि सामेल हुन्छन्ः विष्णु पौडेल

काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मंसिर ४ को निर्वाचनमा पार्टीको एकल बहुमत ल्याउने ठोकुवा गरेका छन् । ‘निर्वाचनमा जनताको समर्थन नै

पुष्पा भुसालकै सामुन्ने टोपबहादुर रायमाझीले भने- मैले गरेका विकासको फेहरिस्त सुनाउने हो भने तीन महिना लाग्छ

काठमाडौं, १८ कात्तिक । अर्घाखाँचीमा लगातार तीन चुनाव जित्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई कडा टक्कर दिँदैछिन्, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल । रायमाझीलाई १५ वर्षे विरासत जसरी

प्रदीप ज्ञवालीको कटाक्ष- मंसिर ४ पछि गठबन्धनका दुईजना प्रधानमन्त्री बन्ने हो ? (भिडिओसहित)

काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) का नेता एवं गुल्मी १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एमालेको शक्तिबाट डराएर नेतैनेताको गठबन्धन बनेको आरोप लगाएका छन् । ‘एमालेको ताकतसँग सबै दल डराएका

‘सोमप्रसाद पाण्डेसँग जनमत भएको भए ४३३ भोट मात्र आउँछ ?’ : ठाकुर गैरे (भिडिओसहित)

काठमाडौं, १७ कात्तिक । नेकपा एमालेका नेता एवं पाल्पा-१ का उम्मेदवार ठाकुर गैरेले गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेको पदलोलुप र स्वार्थी प्रवृत्तिविरुद्ध जनता आफ्नो पक्षमा उभिएको दाबी गरेका छन् । ‘पाल्पा

एमालेले ४० प्रतिशत मत ल्याउँछः विष्णु रिजाल

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका नेता विष्णु रिजालले मंसिर ४ को निर्वाचनमा पार्टीले ६ प्रतिशत मत बढाउने दाबी गरेका छन् । ‘चुनावमा दल र नेताहरुप्रति आलोचना र आक्रोश पोख्नु

स्वर्णिम वाग्लेको सहायक भएर उनैलाई पन्छाउने विश्व पौडेलले मसँग प्रतिस्पर्धा गर्न सक्दैनन्ः सुरेन्द्र पाण्डे

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका नेता एवं चितवन १ का उम्मेदवार सुरेन्द्र पाण्डेले गठबन्धनका विश्व पौडेलप्रति कांग्रेस कार्यकर्तामा असन्तुष्टि चुलिएकाले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘जनता जहिल्यै

मोहनबहादुर बस्नेत मात्र मेरा प्रतिस्पर्धी होइनन्ः शेरबहादुर तामाङ

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका नेता एवं सिन्धुपाल्चोक २ का उम्मेदवार शेरबहादुर तामाङले आफ्नो प्रतिस्पर्धा एक जना व्यक्तिसँग मात्र नभएको बताएका छन् । ‘मेरो क्षेत्रको चुनावी प्रतिस्पर्धामा ११ जना