Logo

Tag: नेकपा एमाले

जाजरकोट पुग्यो एमालेको संकल्प यात्रा- जनार्दनले गरे न्यानो स्वागत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ मंसिर । मंसिर १४ गतेदेखि शुरू भएको झुलाघाट– चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा नेकपा एमालेको टोली मंगलबार जाजरकोट पुगेको छ । कार्तिक १७ गते

विस्तृत पढ्नुहोस
देश दौडाहामा रहेका ओलीलाई ९ वर्षीय बालकको पत्रः पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु

काठमाडौं,१९ मंसिर । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको नाम दिए ५ दिनदेखि देश दौडाहामा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन

सुदूरपश्चिमको ३०५ किलोमिटर यात्रा पूरा गरेर कर्णाली पस्यो एमालेको टोली

काठमाडौं,१७ मंसिर । झुलाघाट-चिवाभञ्ज्याङ: समृद्धिका लागि सङ्कल्प यात्रा को चौथो दिन आजबाट नेकपा एमाले कर्णाली प्रदेश प्रवेश गर्ने भएको छ । यात्राका क्रममा आज एमालेले कर्णाली प्रदेशको दैलेखको राकममा आमसभा

गोठालपानीबाट ओलीको हुँकार: प्रतिक्रियावादीहरू दुलोबाट निस्कने प्रयास गरे पनि राजा बन्ने सपना कुनै हालतमा पुरा हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बढेको निराशाको मौका छोपेर प्रतिक्रियावादीहरू दुलोबाट निस्केर राजा बन्ने सपना देखे पनि त्यो कहिल्यै पुरा नहुने बताएका छन् । पार्टीले शुरू

डडेल्धुराबाट देउवालाई ओलीको फोनः ‘जय नेपाल ! त्यता सबै ठीक छ नि ?’

काठमाडौं,१५ मंसिर । झुलाघाट चिवा भञ्ज्याङ यात्रा अर्थात मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार साँझ डडेल्धुरा पुगेका छन्। बिहीबार बिहान बैतडीको झुलाघाटमा ‘समृद्धिका

एकीकृत समाजवादीको बैतडी जिल्ला कमिटी एमालेमा समाहित

काठमाडौं,१४ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको बैतडी जिल्ला कार्यसमिति नेकपा एमालेमा समाहित भएको छ । नेकपा एमालेले आजबाट सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङस् समृद्धिको लागि संकल्प यात्रा नामक पदयात्राको क्रममा

‘झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिको लागि संकल्प यात्रा’ को समय तालिका सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं,१४ मंसिर । नेकपा एमालेले आजबाट झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिको लागि संकल्प यात्रा नामक पदयात्राको थालनी गरेको छ । बिहीबार बिहान पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट यात्राको

तस्विरमा हेर्नुहोस् एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’

काठमाडौं,१४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ । बिहीबार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले, ‘झुलाघाट–चिवाभञ्ज्याङस् समृद्धिको लागि

खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमालेले भन्यो- मुख्यमन्त्रीले हाम्रो चित्त नबुझाए सरकार जोगाउन सकिँदैन

काठमाडौं,१३ मंसिर । कोशी प्रदेश सभाको बैठक जारी छ । दिउँसो १ बजेका लागि आह्वान भएको बैठक २ घण्टा ढिलागरी प्रदेश सभा भवन विराटनगरमा भर्खरै सुरु भएको हो । आजको

ओलीले निम्तो नगरेपछि मध्यपहाडी लोकमार्ग उद्घाटन यात्रामा भीम रावल सहभागी नहुने

काठमाडौं,१३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको छैटौं केन्द्रीय कमिटीको निर्णयअनुसार भोलिबाट मध्यपहाडि (पुष्पलाल) लोकमार्ग केन्द्रित विशेष अभियान ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ कार्यक्रम सुरु हुँदैछ । तीन हप्तासम्म

बजेट प्रतिस्थापन विधेयक फेल गराईदिने कोशी एमालेको चेतावनी

काठमाडौं,१२ मंसिर । नेकपा एमालेले कोशी प्रदेश सभामा पेश भएको बजेट प्रतिस्थापन विधेयक पारित गर्न नदिने चेतावनी दिएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट हेरफेर गरेर

योगेशमाथि भएको आक्रमणको प्रयासप्रति भर्त्सना गर्दै एमालेले भन्यो- सरकारलेनै अराजकतालाई प्रश्रय दिइरहेको छ

काठमाडौं,११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्ला कमिटी, ताप्लेजुङ्गले मंसिर १० गते आयोजना गरेको शुभकामना आदान(प्रदान कार्यक्रम सकेर फर्कने क्रममा पार्टी केन्द्रीय कमिटीका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार