Logo

Tag: प्रहरी

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ । प्रहरीले होटलमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । प्रहरीले उर्लाबारी नगरपालिका–५ स्थित होटल सम्राट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने

विस्तृत पढ्नुहोस
बालिकामाथि यौन दुर्व्यवहार गर्ने पक्राउ

काठमाडौं । प्रहरीले बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई पक्राउ गरेको छ । प्रहरीले नुवाकोट घर भएकी ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं तार्केश्वर नगरपालिका–३ जितपुर फेदी बस्ने अछाम घर

गाँजा खेती नष्ट

धादिङ । प्रहरी अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । प्रहरीले गजुरी गाँउपालिका–४ गैरीगाँउस्थित करिब २ सय ५० रोपनी जग्गामा लगाएको गाँजाको बोटहरु २४ भदौं नष्ट गरेको हो

लागूऔषध पोल्याण्ड सहित पक्राउ

ललितपुर । प्रहरीले लागूऔषध पोल्याण्ड सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१० कुपण्डोलबाट अवैध लागूऔषध पोल्याण्ड ५० ग्राम सहित भैंसेपाटी बस्ने सुनसरी

एयरपोर्टबाट अवैध सुन सहित पक्राउ

काठमाडौं । प्रहरीले अवैध रुपमा ल्याएको सुन सहित पक्राउ गरेको छ । प्रहरीले नेपाल एयरलाईन्सको उडानद्धारा थाईल्याण्डको बैङ्ककबाट नेपाल आएका राहदानी नम्बर ११२१९४२९ बाहक मनाङ मिस्याङ गाउँपालिका–१ का ५७ वर्षीय

पेस्तोल सहित पक्राउ

काठमाडौं । प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर, सूर्यविनायक नगरपालिका–९ भाते ढिकुरबाट बारा फेटा गाउँपालिका–३ का ३८ वर्षीय शम्भुप्रसाद साहलाई कटुवा पेस्तोल १ थान र

ब्राउन सुगरसहित पक्राउ

सिराहा । प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका–६ बस्ने २१ वर्षीय राहुल भन्ने जिवछ कुमार साहलाई अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम ७ सय ५० मिलीग्राम

गण्डकी प्रदेशमा प्रहरी साझेदार अन्तरक्रिया कार्यक्रम सम्पन्न

लमजुङ, २५ भदौ । प्रहरीले समुदाय — प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेको प्रमुख आतिथ्यमा

प्रहरी जवान घुस सहित रङ्गेहात पक्राउ

पर्सा, २४ भदौ । पाँचहजार घुस रकम सहित प्रहरी जवान रङ्गेहात पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेली २३ भदौमा पक्राउ परेका हुन्

नियन्त्रित लागूऔषध सहित पक्राउ

पर्सा,भदौ २४ । नियन्त्रित लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने निरज खत्री र काठमाडौं महानगरपालिका ६ कपनटार बस्ने जिई तामाङ

अवैध लागूऔषध सहित युवक पक्राउ

बाँके,२३ भदौ नियन्त्रित लागूऔषध सहित  प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ बस्ने आशिष न्यौपाने र सोही ठाउँ बस्ने भुपेन्द्र कार्की रहेका छन् ।

चोरी गर्ने महिला पक्राउ

काठमाडौं, २४ भदौ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार