Logo

Tag: प्रहरी

स्वयम्भूमा छातीमा छुरी प्रहार गरी हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ । काठमाडौको स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ। काठमाडौको नागार्जुन नगरपालिका ५ बस्ने वर्ष २५को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो।

विस्तृत पढ्नुहोस
बर्दीमा तीजको ब्रत

काठमाडौं । तीज, नेपाली हिन्दु नारीहरुको महान चाँड । तीज भएर के गर्नु प्रहरीको जागिर खाएपछि ड्युटी निभाउनैपर्यो । पशुपतिनाथमा तीर्थालु भक्तजनहरुको व्यवस्थापनका लागि खटिएका महिला प्रहरीले बर्दीमै ब्रत बसेर

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

भक्तपुर । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका–८ वोडेस्थित सोम मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय टंक मगर

नियन्त्रित लागूऔषध सहित पक्राउ

सिराहा । प्रहरीले नियन्त्रित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका–४ निपाने मगर टोलबाट सोही नगरपालिका–१३ दुर्गापुर बस्ने २१ वर्षीय गौरब कुमार सिंहलाई नियन्त्रित लागूऔषध नाईट्रोजेपाम

एनसेल टावरमा बिस्फोट गर्ने पक्राउ

नवलपरासी । प्रहरीले एनसेल टावरम बिस्फोट गर्नेलाई पक्राउ गरेको छ । प्रहरीले सुनवल नगरपालिका–११ जर्गाह बस्ने ४८ वर्षीय आत्मराम आचार्यलाई १४ भदौं बेलुका पक्राउ गरेको हो । अस्थायी प्रहरी बिट

दुर्लभ वन्यजन्तु सालक फेला

भक्तपुर । प्रहरीले दुर्लभ वन्यजन्तु सालक फेला पारेको छ । महानगरीय प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले १४ भदौंमा सूर्यविनायक नगरपालिका–१ सिरुटार विरुवा बसपार्क नजिक सडक किनारस्थित नालीमा सालक भेटेको हो

सोमालिया मिसनमा जाने प्रहरी नायव उपरीक्षकलाई बिदाई

काठमाडौं । प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूती राज पाण्डेले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ सोमालियास्थित युनाईटेड नेशन एस्सिटेन्ट (सयुक्त राष्ट्र सहायता अभियान) मिसनमा अनपोलको

भन्सार छल्ने दश पक्राउ

वर्दिया । भन्सार छलि ल्याएका विभिन्न आयुर्वे्दिक औषधी सहित प्रहरीले दश जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका १ बस्ने राम प्यारी थारु समेत रहेका छन् । उनीहरुलाई

किशोरी बलात्कारको अभियोगमा होटल मालिक पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले होटल संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकीस्थित अन्नपूर्ण गेष्ट हाउसका संचालक कृष्ण घिसिङ रहेका छन् । चितवन भरतपुर

लागूऔषध सहित पक्राउ

काठमाडौं । विभिन्न स्थानबाट अबैध लागुऔष सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका १० कपन रुद्रमती चोक बस्ने तेह्रथुम आमल गाउँपालिका ५ घर भएका सुमन लिम्बु रहेका

सुनकाण्डमा सफाई पाएका एसपी खनाल बारा सरुवा (एसपी सरुवाको सूचीसहित)

काठमाडौं । ३३ किलो सुनकाण्डमा मुछिएर अदालतको आदेशले सफाई पाएका एसपी विकासराज खनाल बाराको प्रहरी प्रमुखमा सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले १३ भदौको मध्यराति गरेको सरुवा अनुसार खनाल

छिमेकीलाई चुलेसी हान्ने पक्राउ

ललितपुर । धारिलो हतियार प्रहार गरी ज्यान मार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई धारिलो हतियारको प्रहार गरी घाइते बनाएको अभियोगमा गोदावारी नगरपालिका ३ शान्तिवन बस्ने कृष्ण बहादुर तामाङलाई