REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस ९ शिवनगर घर भएका १३ वर्षका ती
January 03 2011
नर्सिङ क्याम्पसमा तालबन्दी
दाङ, १९ पुस । दाङ जिल्लाको घोराही नगरपालीकामा रहेको दिपज्योति नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयले बढाएको शुल्क फिर्ता लिन माग गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।
January 03 2011
चिसोले कठाङ्ग्रिएर एकको मृत्यु
सिराहा १९ पुस । चिसोले कठाङ्ग्रिएर सप्तरीमा एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा राईपुर गाबिस वडा नंबर ७ बस्ने ४५ बर्षिया बिमला देबी यादब रहेको जिल्ला प्रहरी कार्यालय
January 03 2011
मोष्ट वान्टेड प्रक्राउ
महोत्तरी १७ पुस । महोत्तरीको सुन्दरपुरबाट प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
January 01 2011
भारतलाई प्रमुख शत्रु ठान्न नहुने फोरम अध्यक्ष यादवको भनाई
पर्सा, १६ पुस । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादीलाई भारतलाई प्रमुख शत्रुको रुपमा चित्रित नगर्न सुझाव दिएका छन् । रिपोटर्स क्लव पर्साले शुक्रबार वीरगंजमा आयोजना गरेको साक्षात्कारमा यादवले क्रान्तिकारी बन्ने नाममा
December 31 2010
३० विगाहमा लगाइएको अबैध गाँजाखेती नष्ट
महोत्तरी १५ पुस । महोत्तरीमा प्रहरीले दुइ महिने अभियानका क्रममा ३० विगाहमा लगाइएको अबैध गाँजाखेति नष्ट गरेको छ । गत कार्तिक १७ गते थालिएको गाँजा नष्ट गर्ने
December 30 2010
अर्घाखाँचीमा रिपोटस्र क्लबको शाखा गठन, अध्यक्षमा राम कुमार क्षेत्री
वीरेन्द्र केसी, अर्घाखाँची १३ पुष । जिल्लामा कि्रयाशिल वरिष्ट पत्रकारहरुको शुक्रवार सन्धिखर्कमा भएको बृहत भेलाले रिपोर्टस क्लब नेपाल अर्घाखाँची शाखाको गठन गरेको छ । भेलाले मेधावी पत्रिकाका प्रकाशक राम कुमार क्षेत्रीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला शाखाको गठन भएको छ । जसको उपाध्यक्षमा सहयोगी बीसी सचिवमा कान्तिपुर संवाददाता तथा अर्घाखाँची डटकमका सम्पादक वीरेन्द्र केसी सहसचिवमा गोरखापत्र दैनिक तथा रेडियो अर्घाखाँचीका गणेश खनाल र कोषाध्यक्षमा सितल नेपालका अध्यक्ष वेगम कँुवरलाई सर्वसम्वत चयन गरेको छ । सदस्यमा रासस संवाददाता तथा रेडियो देउरालीका पे्रमनारायण आचार्य पत्रकार महासंघका कोषाध्यक्ष रिषि भुसाल रेडियो देउरालीकी समाचार वाचिका सबिता आचार्य र नेशनल टेलिभिजनका संवाददाता रुद्रमणि भुसाल रहेका छन ।
December 28 2010
दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौ १२ पुस । झापामा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । गएराति राति १ बजे झापाको मेचीनगर-१२ नगरपालिका अगाडि भएको सवारी दुर्घटनामा परी नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष अरुण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।
December 27 2010
उदयपुरका मजदुरुहरु आन्दोलनमा
उदयपुर ११ पुस । आफ्ना मागहरु सुनवाई नभएको भन्दै उदयपुरका मजदुरहरु आन्दोलित भएका छ् ।
December 26 2010
माओवादी कार्यकर्ताहरुद्धारा धान कब्जा
नवलपरासी ८ पुस । एकीकृत नेकपा माओवादी नवलपरासीका कार्यकर्ताहरुले कावासोतीमा धान कब्जा गरेका छन् ।
December 23 2010
डडेलधुरामा ६ विद्यार्थी बेपत्ता
काठमाडौ ६ पुस । डडेलधुराको अमरगढी नगरपालिका ६ छचोडा स्थित शम्भुनाथ प्राविका तीन जना विद्यार्थी बेपत्ता भएका छन् ।
December 21 2010
पत्रकार पाण्डेको संयोजकत्वमा सन्चार समिक्षा मन्च गठन
काठमाडौ ५ पुस । जनधारणा साप्ताहिकका सम्पादक निमकान्त पाण्डेको संयोजकत्वमा सन्चार समिक्षा मन्च नामको राप्ती अन्चल घरभई राजधानीमा बस्ने पत्रकारहरुको एउटा संस्था गठन भएको छ ।
December 20 2010
एसएसबीको ज्यादती
सप्तरी, ५ पुस । भारतीय सुरक्षाकर्मी एसएसबीले भारतीय सिमावर्तीय कुनौली बजारबाट आज दिउँसो एक नेपाली युवकलाई दुई राउण्ड गोलीसहित पक्राउ गरेको छ ।
December 20 2010
वन अधिकृतलाई कालोमोसो
काठमाडौ ४ पुस । जिल्ला वन कार्यालय उदयपुरका अधिकृत शान्तमणि ताम्राकारमाथि पुनर्गठित नेकपा माओवादी मातृका समूहका कार्यकर्ताहरुले
December 19 2010
वन्चरो प्रहार गरि श्रीमतिको हत्या
डडेल्धुरा ३ पुष ।डडेल्धुरा जिल्ला भागेश्वरमा वन्चरो प्रहारगरीश्रीमतिको हत्या गरेकाछन् ।
December 18 2010
रुकुममा एमालेद्धारा कांग्रेस नेता माथि आक्रमण
रुकुम ३ पुस । सत्तारुढ दल नेकपा एमालेका कार्यकर्ताको कुटाईबाट रुकुम कांग्रेस जिल्ला नेता मनवीर ओली गम्भीर घाइते हुनुभएको छ ।
December 17 2010
दुई युवा समुहविच झडप एकको मृत्यु
काठमाडौ २ पुष । दुई युवा समुहविच झडप हुदाँ संखुवासभाको सिद्धकाली गाबिस ५ मा एक जनाको मृत्यु गएको छ ।
December 17 2010
हतियारसहित भागेका सैनिक समातिए
महेन्द्रनगर,१ पुस - एक साताअघि हतियारसहित भागेर एक युवकको हत्या गर्ने सैनिक जवान बिहीबार कैलालीबाट पक्राउ परेका छन् । नेपाली सेनाको कन्चनपुरस्थित अर्जुनी व्यारेकबाट एम- १६ राइफल लिएर भागेका चण्डिप्रसाद गुल्मका सैनिक जवान दीपक शाही कैलालीको दुवाडी वन
December 16 2010
१३ घर गोठ जलेर नष्ट
सुनसरी २६ मंसिर । सुनसरीको मधेलीमा १३ वटा घरगोठ जलेर नष्ट भएका छन् । आगलागीमा करिव १४ लाख बरावरको क्षती भएको अनुमान प्रहरीले गरेको छ ।
December 12 2010
नाकामा सीसी टीभी जडान
काठमाडौ, २५ मंसिर । नेपाल भारत सीमा जमुनाहा नाकामा आज सिसि टिभी जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सीमा अपराध नियन्त्रणका लागि पहिलोपटक क्लोज
December 11 2010
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.