REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
व्यापारीको रहस्यमय मृत्यु
सिराहा १९ असोज । सिराहा जिल्लाको सिलरवा गाउँ विकास समितिको पथवारी वडा नम्बर ९ मा एक जना स्थानीय मृत अवस्थामा फेला परेका छन् ।
October 05 2010
अज्ञात समूहद्वारा कपिलवस्तुमा एक जना सर्वसाधारणको हत्या
कपीलबस्तु १९ असोज । अज्ञात् समूहले गएराती कपिलवस्तुमा एकजना सर्वसाधारण नागरिकको हत्या गरेको छ । गएराति पौने ३ बजेको समयमा मुखमा कालोपट्टी बाँधी आएको समूहले महाराजगाज ३ अनौलीया बस्ने वर्ष ५० का परशुराम यादवलाई घरेलु हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
October 04 2010
चितवनमा आज पठन पाठन ठप्प
काठमाडौ, १८ असोज । प्राध्यापक शरदकुमार वर्तौला माथि कुटपीटमा संलग्नलाई कारबाहीको माग गर्दै पव्लिक क्याम्पस प्राध्यापक सङ्घ चितवनले आह्वान गरेको शैक्षिक संस्था हड्तालका कारण आज बिहानैदेखि चितवनका शैक्षिक संस्थामा पठनपाठन ठप्प भएको छ ।
October 04 2010
तस्कर र प्रहरीबीच गोली हाना हान
काठमाडौ, १७ असोज । भारतसँग सीमा जोडिएको सिरहाको ईनरवा गाविस वडा नम्बर १ बाट प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ । शसस्त्र प्रहरी ठाडी जनपद प्रहरीको संयुक्त गस्ती टोली र गाँजा तस्करहरुबीच दोहोरो
October 03 2010
सिमेन्ट उद्योगको कार्यालयमा आगजनी
कपिलवस्तु १६ असोज । कपिलवस्तु जिल्लाको शिरपुर गाविस वडा नम्वर १ बिरपुरमा रहेको बुद्ध सिमेन्ट उद्योगको कार्यालयमा अज्ञात समुहले आगजनी गरेर क्षतिपुर्याएको छ ।
October 02 2010
एक नेपाली सहित तीन पर्यटक बेपत्ता
म्याग्दी १४ असोज । म्याग्दीको मुदी गाविसको बाटो हुँदै धौलागिरी हिमाल आरोहणका लागि गएका तीन जापानी आरोहिसहित एक नेपाली नागरिक बेपत्ता भएका छन् ।
September 30 2010
जबर्जस्ती पैसा उठाउने दलका नेता पक्राउ
काठमाडौ १३ असोज । राजमार्गमा सवारी साधन रोकेर जर्बजस्ती पैसा उठाउँदै गरेको अवस्थामा प्रहरीले धरानका विभिन्न राजनीतिक दलका मजदुर संगठनका ८ जना नेताहरुलाई पक्राउ गरेको छ ।
September 29 2010
मध्य र सुदुरपश्चिमा खाद्यान्न अभाव
काठमाडौं १२ असोज । दसैंको मुखमा मध्य र सुदुरपश्चिमका केही जिल्लाहरुमा खाद्यान्नको अभाव देखिन सुरु गरेको छ ।
September 28 2010
दुर्घटना पछि सर्वसाधारणलाई समस्या
सुर्खेत ११ असोज । सुर्खेतमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएपछि मृतकका आफन्त र स्थानियबासिले सुर्खेत वन्द गरेका छन । सुर्खेतवाट चल्ने लामो तथा छोटो दुरीका सवै सवारी साधनहरु ठप्प भएका छन ।
September 27 2010
गाँजासहित ११ जना पक्राउ
काठमाडौ, १० असोज । सर्लाहीमा आज विहान तीन क्वीन्टल गाजा सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
September 26 2010
२९ वर्षको प्रयासपछि एसएलसी पास
काठमाडौ ९ असोज । चापाकोट २ स्याङजाका ४८ वर्षका हेमराज आचार्यले २९ वर्षसम्मको अथक प्रयासपछि एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएको छ ।
September 25 2010
लागुऔषध चरेस सहित चार जना पक्राउ
धादिङ ८ असोज । धादिङ जिल्लाको बैरेनी गाविस वडा नम्वर ८ खेस्टेखोलाबाट प्रहरीले ३० केजी चरेससहित चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालीका माइस्थानका प्रभु शाह मुकेश कुमार बारा विश्रामपुरका सिकिन्दर प्रसाद र गाजियाबाद भारतका नहिम पक्राउ परेको प्रहरी निरीक्षक गजुरी दलबहादुर बोगटीले जानकारी दिनुभयो ।
September 24 2010
चितवनमा बजार अनुगमनमा कडाई
चितवन ८ असोज । चाडबाडलाई मध्यनजर गर्दै चितवनमा बजार अनुगमनमा कडाई गर्न शुरु गरिएको छ । बजारमा कालोबजारी बढ्ने र महङ्गोमा विभिन्न सामग्री विक्री वितरण हुने संभावनालाई मध्येनजर गर्दै अनुगमनमा कडाई गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले जानकारी दिनुभयो ।
September 24 2010
नक्कली भारतीय रुपैया सहित सातजना पक्राउ
काठमाडौँ ७ असोज । थाई एयरवेजको उडानबाट पाकिस्तान हुँदै काठमाडौँ आएका रोल्पा जिल्लाका टेकबहादुर कार्की सहित सात जनालाई प्रहरीले नक्कली भारतीय रुपैया सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्ला देवीनगर-७ घर भएका २९ बर्षीय टेकबहादुर कार्की सहित ७ जनालाई प्रहरीले ४० लाख ९० हजार नक्कली भारतीय रुपैया सहित पक्राउ गरेको प्रहरी समाचार कक्षले जनाएको छ ।
September 23 2010
भूमिगत स-शस्त्र समूहका संयोजक पक्राउ
काठमाडौ ६ असोज । सर्लाही प्रहरीले संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चा कौटिल्य समूहका जिल्ला संयोजक राजकुमार गुप्तालाई सार्वजनिक गरेको छ ।
September 22 2010
बलात्कारी गिरी प्रहरी नियन्त्रणमा
दाङ, ६ असोज । दाङ जिल्ला स्थित तुलसीपुर नगरपालीकामा एक युबतीलाइ सामुहीक बलात्कार गरेको अभियोग लागेका थप एक जनालाइ प्रहरीले आज पक्राउ गरेको छ । तुलसीपुर नगरपालीका ६ रजौरा निवासी २९ वर्षीय मिनकेतन गिरीलाई आफ्नै घर बाट
September 22 2010
गाविस भवनमा आगजनी, सचिवलाई राजिनामाको धम्की
काठमाडौ, ५ असोज । संयुक्त जातिय मोर्चाले गएराती सुनसरीको विष्णुपादुका गाविसको कार्यालय भवन आगजानी गरी ध्वस्त वनाएको छ । आगजानीबाट गाबिस भवन कागजात फर्निचर भवनमै रहेको स्वास्थ्य चौकी औषधी जलेर नष्ट भएको विष्णुपादुका गाविसका सचिव गणेश प्रधानले वताउनुभयो ।
September 21 2010
ज्वरोबाट ३ को मृत्यु गाउँ प्रभावित
गुल्मी ५ असोज । गुल्मीे क्षेत्र नं। ३ का आधा दर्जनभन्दा बढी गाविसमा भाइरल ज्वरोबाट कारण ३ जनाको मृत्यु भएको छ । १४ वर्षीय पार्वती पौडेल ७ वर्षीया श्यामकला घर्ती र छापहिले-४ की ७२ वर्षीया गोमती खड्काको भाइरल ज्वरोबाट ज्यान गएको हो ।
September 21 2010
पूर्वका ९ जिल्लामा शैक्षिक बन्द
काठमाडौ ४ असोज । संघीय विद्यार्थी युनियन लिम्वुवान राज्य परिषदले आब्हान गरेको एक दिन लिम्वुवान क्षेत्रमा शैक्षिक बन्दका कारण अरुणपुर्वका जिल्लाको शिक्षण संस्थाहरु प्रभावित भएका छन् ।
September 20 2010
दुर्घटनामा दुईको मृत्यु
काठमाडौ ३ असोज । चितवनको चण्डीभाज्याङ ५ दुई नम्बर रोडमा ट्रकको ठक्कर बाट आज एक जनाको ज्यान गएको छ ।
September 19 2010
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.