काठमाडौं, २२ बैशाख । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की काममा र्फकने भएकी छन् ।
सर्वोच्चले मुद्धाको टुंगो नलाग्दासम्म प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग अघि नबढाउन र कार्कीलाई आजै काममा र्फकन आदेश दिएको छ ।
सर्वोच्चको आदेशपछि प्रधानन्यायाधीश कार्की अब पुनः सर्वोच्चमा र्फकने भएकी छन् ।
http://reportersnepal.com/2017/05/139371.html