मृत्यु हुनेको संख्या ५ पुग्यो


काठमाडौं १५ जेठ । सदरमुकाम धादिङ बेसीबाट सल्यानटारतर्फ गईरहेको बस दुर्घट्ना हुँदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।

धादिङबेसी ल्यानटार रुटमा चल्ने नियमित बस विग्रिएको घट्नास्थल नजिकै रहेको एउटा बोडिङ् स्कुलको बसले यात्री हालेर हिंडेका केही समयपछि नलकण्ठ नगरपालिका ११ भकारे भन्ने स्थानमा पुगेपछि दुर्घट्ना भएको थियो,।

Skip This

Omoda E5 Pro