सिटौला दोब्बरमतले पछाडी

0
Shares

झापा क्षेत्र नं ३ मा  राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देन दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ६७५ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

Skip This

Omoda E5 Pro