निर्देशनमा धिरज खत्रीको आगमन

0
Shares

काठमाडौं, ७ पुस । आफु आफुमा मन पराउदै गर्दाको माया मोहलाई गित मार्फत एसरि लेखे दिबि थापा मगरले ‘शुन्दर एउटा फुलेको फुल बनोस, हाम्रो मायालाई पुर्नेको जुन बनोस’ बोलको गितलाई देबि थापा मगरले शब्द श्रिजना गरेका हुन ।

उक्त गितमा धिरज खत्रि र देबि थापा मगरको आवाज रहेको छ। केसबराज रसैलिको छायांकन रहेको उक्त भिडियामा धिरज खत्रि आफैले निर्देशन गरेका हुन ।

भिडियोका धिरज खत्री शर्मिला सिलवाल जएराम सापकोटा श्रृस्टि भन्डारिको अभिनय रहेको छ देबि थापाखमगरको पहिलो प्रस्तुति रहेको जोगाई राखौ हाम्रो मायालाई बोल्को गित डि।के।म्युजिक प्रा.लि.मार्फत बजारमा आएको हो।

Skip This

Omoda E5 Pro