काठमाडौं, १८ माघ । दुई दिने नेपाल भ्रमणमा आज अपरान्ह काठमाडौं आईपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानको लागि नेकपा एमालेले आज रात्रि भोजको आयोजना गरेको छ ।
काठमाडौंको होटेल सोल्टीमा एमालेले स्वराजको सम्मानको लागि भोजको आयोजना गरेको हो । डिनरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अन्य नेताहरुको सहभागिता रहेको छ ।
तस्विर : मुकुन्द कालिकोटे
प्रतिक्रिया