सरकारले गोविन्द केसीसँग ९ बुँदे सहमति गर्यो

0
Shares

काठमाडौं, १० साउन । सरकारी वार्ता टोली र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ।  सत्तारुढ दल नेकपा नेता सुवास नेम्वाङले सहमतिको लिखित भाषाका विषयमा मिलाउने काम भइरहेको जानकारी दिए।

यो सहमतिसँगै डा केसीको २७ दिनदेखिको अनसन तोडिने भएको छ।

Skip This