ओली र प्रचण्डबीच आज पनि भेटवार्ता

0
Shares

काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजपनि भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टी एकतालाई अन्तिम निश्कर्षमा पुर्याउनेबारे छलफल भएको हो ।

पार्टीको तल्ला तहसम्म छिट्टै एकता सम्पन्न गर्नेबारे आज उनीहरुबीच कुराकानी भएको स्रोतले जनायो ।