Logo

सुगाको हाँसो सुनेर भिलेन(भिडियोसहित)



सुगाले मानिसको आवाजको नक्कल गर्ने गर्छ । प्रायजसो मानिसहरुले पटक पटक बोलिने शब्द सुगाले याद गर्ने गर्छ ।सुगाको क्षमताको देखेर हामी निकै खुशी हने हुदाँ उ पनि रमाउने गर्छ ।

तर एक दिन सामाजिक संजालमा यस्तो भिडियो आएको छ । जसमा सुगाले फरक फरक काम गरिरहेको छ । उक्त भिडियोमा सुगाले विस्तारै ढोका खोलेर भित्र पसी फिल्मको भिलेनले जस्तो बेस्सरी हाँसिरहेको देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्