Logo

मदन भण्डारीको हत्या, दरबार हत्याकाण्ड र मेरो गाडी दुर्घटना एउटै शक्तिले गराएको हो : सिपी मैनाली



काठमाडौं, १९ जेठ । नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले मदन भण्डारीको हत्या, दरबार हत्याकाण्ड र आफ्नो हालैको गाडी दुर्घटना एउटै शक्तिले घटाएको आरोप लगाएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मदन भण्डारीको हत्या, दरबार हत्याकाण्ड दुवैमा बाहृय शक्तिको हात रहेको गम्भिर आरोप लगाएका छन् । उक्त अन्तर्वार्ता आज राति ८ः०० बजे प्रशारण हुने भएको छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्